×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

हङकङ आगलागी अपडेटः ज्यान गुमाउनेमध्ये एकै परिवारका चार जना

३ मंसिर २०७७

३ मंसिर, काठमाडौँ ।
आइतबार राति हङकङको एक रेस्टुरेन्टमा भएको आगलागीमा मृत्यु भएका नेपालीमध्ये बागलुङको एकै परिवारका चार जना रहेका छन् ।

जन्मदिनको पार्टी मनाइरहँदा क्यान्टोन रोडस्थित रेस्टुरेन्टमा सो घटना भएको हो । बागलुङको काठेखोला गाउँपालिका–६ का ३८ वर्षीय युवराज कँडेल, उनकै १३ वर्षकी छोरी कृतिका, युवराजकै बहिनीज्वाइँ ३५ वर्षका राजबाबु नेपाल र उनका ९ वर्षका छोरा रायनको मृत्यु भएको छिमेकी तथा काठेखोला–५ का वडाअध्यक्ष शिवप्रसाद कँडेलले बताए ।

युवराजका दाइ गिरी भने क्यानडाबाट हङकङ गएर क्वारेन्टाइनमा बसेकाले घटनाबाट जोगिन सफल भए । मृतक कँडेलका बाबुआमा पनि एक महिनादेखि हङकङ जाने तयारीमा थिए ।

तर कोरोना महामारीका कारण यतै रोकिएका थिए । घटनामा उनीहरूकै नाताका १८ जना घाइते भएका छन् । घटनामा सागर कँडेलसहित उनको परिवारका अरू तीन जना पनि गम्भीर अवस्थामा छन् ।

तीन दिनदेखि उनीहरूको होस नखुलेको बताइएको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीमा शेरबहादुर गुरुङ, अनिता निरौला र विनिता तामाङको पनि मृत्यु भएको छ ।

गीता कँडेल, मुकेश श्रेष्ठ, हस्तमाया धिमाल, सुबिरा थापा, कृष्ण कँडेल, देवकी कँडेल, सुतेक्षा कँडेल शालिग्राम कँडेल, सुमन गुरुङ घाइते भएको हङकङ नेपाल अनलाइनले सार्वजनिक गरेको छ ।

युवराजकी ३ वर्षकी छोरी भने सकुशल छिन् । घटनाबारे प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले केही जानकारी नपाएको बताए । ‘सार्वजनिक बिदा भएकाले होला, केही सूचना छैन,’ उनले भने ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top