यूएईमा मार्च १ भन्दा अघि भिसा सकिएकालाई स्वदेश फर्कन समय थप

३ मंसिर, एजेन्सी ।
यूएईले भिसाको अवधि सकिएर अवैधानिक भएका आप्रवासी श्रमिकलाई स्वदेश फर्कन समय थपिदिएको छ ।

मार्च एकभन्दा अघि भिसा सकिएर अवैधानिक रुपमा यूएईमै बसिरहेकालाई २०२० को अन्त्यसम्म कुनै पनि जरिबाना बिना स्वदेश फर्कने अवसर दिएको खबर गल्फ न्युजले लेखेको छ ।

यसअघि यूएईले भिसाको अवधि सकिएकाहरु नोभेम्बर १७ सम्म स्वदेश फर्किसक्नुपर्ने भनेको थियो । तर फेरि मंगलबार अर्को निर्णय गर्दै ३१ डिसेम्बर २०२० सम्ममा स्वदेश फर्कन सक्ने व्यवस्था गरेको छ ।

Advertisement

यूएईले दिएको यो अवसरको सदुपयोग गरेर स्वदेश फर्कनेले भिसा सकिएपछि त्यहाँ बसेबापत लाग्ने कुनै पनि जरिवाना तिर्न पर्दैन ।

यूएई सरकारको पछिल्लो निर्णय अनुसार भिजिट, टुरिष्ट भिसा र बसोबासको भिसा १ मार्च २०२० भन्दाअघि सकिएकाहरु बिना जरिवाना स्वदेश फर्कन सक्नेछन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top