आज सुनको भाउ प्रतितोला सात सयले घट्यो

३ मंसिर ७७, बिहीबार

४ मंसिर, काठमाडौं । आज सुनको भाउ तोलामा सात सय रुपैयाँ घटेको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ९४ हजार ४ सय रुपैयाँ कायम गरिएको छ । हिजो सुनको प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदी पनि तोलामा १५ रुपैयाँ घटेको छ ।

हिजो तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १२ सय १५ रुपैयाँ तोकिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top