×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

जुम्लामा २० लाख लगानीमा व्यवसायीक कालिज पालन

४ मंसिर २०७७

४ मंसिर, जुम्ला ।

जुम्लाका दुई स्थानमा व्यवसायीक कालिज पालन गरिएको छ । जुम्लाको हावापानीमा कालिज पालन सुहाउने भएपछि रिङनेक जातको व्यवसायीक कालिज पालन सुरु भएको हो । बेल्जीयममा पाइने रिङनेक जातको कालिज पालन यहाँको चन्दननाथ नगरपालिका र गुठीचौर गाउँपालिकामा गरिएको पाइएको छ । नगरपालिका ४ का दिपेन्द्र विक्रम हमाल गुठिचौर ४ का महाकृष्ण पाण्डेले कालिज पालन गरेका हुन् ।

जुम्लामा पहिलो व्यवसायका रुपमा शुरु गरिएको कालिज पालनको भविष्य राम्रो देखिएको व्यवसायी दिपेन्द्र विक्रम हमालले बताए । यस अघि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मात्रै कालिज पालन गरिएको थियो । सुर्खेतमा रहेको कालिज फर्मबाट ल्याएर दोस्रो जिल्लाका रुपमा जुम्लामा व्यावसायिक कालिज पालन गरिएको हमालको भनाई छ ।

उनले भने,“चन्दननाथ नगरपालिका ४ स्थित हमाल एग्रो एण्ड कालिज फर्म रिसर्च सेन्टरको नाममा कालिज फर्म खोलिएको छ । बेल्जीयममा पाइने रिङनेक प्रजातीको ७५ वटा कालिज फर्ममा छन् । करिब २० लाख लगानीमा व्यवसाय सञ्चालनमा ल्याइएको हो ।”

जुम्लालाई एग्रो टुरिज्मको रुपमा विकास गर्न परीक्षण स्वरुप २ रोपनी जग्गामा २० लाख नीजि लगानी गरेर कालिज पालनमा हुमिएको हमालको भनाई छ । राम्रो हुँदै गएमा थप १३ रोपनी जग्गामा व्यवसाय विस्तार गर्ने उनको तयारी छ । कालिज र लोकल कुखुराका लागि अहिले हमालको फमर्म निकै चर्चामा छ । कामको खोजीमा सधै भारत र तेस्रो मुलुक जाने यूवालाई उत्प्रेरण मिलोस भन्नका लागि पनि व्यवसाय शुरु गरेको हमालको तर्क छ ।

कालिज पालन गरिएको २ रोपनी जगालाई माथिबाट जालीले छोपेर भित्र कालिज राखिएको छ । भने, कालिजलाई अनूकल आवश्यक वातावरण र चरण क्षेत्रको व्यवस्थापनमा जुटेको उल्लेख गरिएको छ । एउटा भाले कालिजलाई अहिले ४ हजारमा विक्री भईरहेको छ । कालिज पालनबाट हाल सम्म करिब २ लाख भन्दा बढीको कारोबार भइ सकेको हमाल जनाउनुभयो ।

हमाल परिवारनै यतिबेला कालिज पालनमा जुटेका छन् । हमालका घरपरिवारलाई कालिज र कुखुराको फर्म रेखदेख गर्न भ्याइ नभ्याई छ । कालिज र कुखुराको लागि दाना र खोर व्यवस्थापनलाई जोड दिइएको छ । यूवा हमालले गएको असोज महिनादेखि लकडाउनकै बीचमा जुम्लामा पहिलो व्वयवसायका रुपमा कालिज पालन शुरु गरेका थिए । हमाल एग्रो एण्ड कालिज फर्म रिसर्च सेन्टरमा ७५ वटा कालिज र ४ सय लोकल कुखुरा रहेका छन् ।

उता गुठिचौर ४ का व्यवसायी महाकृष्ण पाण्डेले कालिजको मासुको माग बढेको र व्यवसाय राम्रो फष्टाएको बताए। उनका अनुसार कालिज पालनबाट छोराछोरी पढाउने घरखर्च चलाउने योजना बनाएर हाल सम्म आम्दानी राम्रो भएको छ ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top