×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

गृहमन्‍त्री र आईजीपीलाई थाहै नहुनेगरी कसरी थपियो एआईजीको दरबन्दी ?

५ मंसिर २०७७

काठाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले थाहै नपाई नेपाल प्रहरीमा एक अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी सुटुक्क थपिएको छ।

नेपाल प्रहरीमा पाँचजना प्रहरी नायब महानिरिक्षक (डीआईजी) को दरबन्दी माग भएकोमा सरकारले एक एआईजीसहित पाँच डीआईजीको दरबन्दी स्वीकृत गरेको हो। गृह मन्त्रालयले मन्त्रिपरिषद्‍मा पठाएको दरबन्दी स्वीकृतिको फाइलमा एआईजीको एक दरबन्दी थपेर बुधबार स्वीकृत भएको हो।

Advertisement
Advertisement

प्रहरी मुख्यालय तथा गृहबाट प्रस्ताव वा माग नै नभएको पदको दरबन्दी मन्‍त्रिपरिषद्‌बाट थपिएको खबर पाउनसाथ गृहमन्‍त्री, गृहसचिव र आइजीपी अचम्मित भएका थिए। आईजीपी क्षेत्रीले गृहमन्त्रीसँग चासो राख्दा यो विषयबारे आफूसमेत अनविज्ञ रहेको गृहमन्त्री थापाले बताएका छन्। उनले यो विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने जानकारी समेत दिएका छन्। स्रोतका अनुसार यो निर्णयप्रति प्रहरी नेतृत्व र गृहमन्त्री थापासमेत असन्तुष्ट छन्।

Advertisement

प्रहरी मुख्यालय र गृह मन्‍त्रालयलाई समेत गुमराहमा राखेर निकै रहस्यमय रुपमा एआइजी पद थपिएको विषयले प्रहरी मुख्यालय र गृह दुवैतिर असन्तुष्टी छ। प्रधानमन्त्रीलाई समेत यो विषयमा गुम्राहामा राखिएको स्रोतको दाबी छ। हालै रक्षामन्त्रीको जिम्मेवारीबाट हटाइका उपप्रधानन्त्री ईश्वर पोखरेलको विशेष पहलमा यो निर्णय भएको स्रोतको दाबी छ। बालुवाटारमा बसेर उपप्रधानमन्त्री पोखरेलले सुरक्षा निकाय र गृहमन्त्रालयको स्वयत्तता खोस्‍ने प्रयास गरेको आरोप गृहले लगाएको छ।, याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top