×

NEPAL TIMES UPDATES

Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026

पेट्रोल चोरी प्रकरण : थप अनुसन्धान गरिदिन सीआईबीलाई पत्राचार

६ मंसिर २०७७

काठमाडौँ: पेट्रोल ढुवानी गर्ने ट्यांकरमा फल्स चेम्बर बनाई इन्धन चोरी गरेको फेला परेपछि नेपाल आयल निगमले थप अनुसन्धान गरिदिन नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)लाई अनुरोध गरेको छ ।

निगमले सीआईबीलाई पत्राचार गर्दै चोरी गर्ने कार्यमा अन्य व्यक्तिहरु सांगठनिक अपराधमा सलग्न हुनसक्ने सम्भावना रहेको जनाउँदै अनुसन्धान र कारबाही गरिदिन अनुरोध गरेको हो । ‘स्वीकृत मापदण्ड बाहेकको फिटिङ्स जडान (फल्स चेम्बर) बनाई इन्धन चोरी गरेको तथ्य फेला परेको हुनाले चोरी गर्ने कार्यमा अन्य व्यक्तिहरु सांगठित अपराधमा सलग्न हुनसक्ने सम्भावना देखिन्छ,’ निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयलाई बोधार्थ गरी नेपाल प्रहरी, प्रधान कार्यालयलाई पठाएको पत्रमा भनिएको छ, ‘थप अनुसन्धान गरी दोपीउपर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइदिनु हुन सादर अनुरोध गर्दछु ।’

निगमले काठमाडौं-बरौनी रुटमा सञ्चालित निगमका ठेकेदार वीरवेताल आशीर्वाद ढुवानी सेवाका ट्यांकर नम्बर ना ७ ख ३६९६ र ना ७ ख २९९५ मा फल्स चेम्बर बनाएको फेला पारेको थियो । ट्यांकरको चेम्बर नम्बर ३ र ४ को बिचको भागमा स्वीकृत मापदण्ड बाहेकको फिटिङ्स जडान (फल्स चेम्बर) बनाई चोरी गरेको तथ्य फेला परेको थियो ।, याे खबर कान्तिपुर दैनिकमा छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top