×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लागूऔषध प्रकरणमा चर्चित भारतीय हास्यकलाकार भारती सिंह पक्राउ

६ मंसिर २०७७

६ मंसिर, एजेन्सी ।

भारतीय हास्यकलाकार भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।

शनिबार बिहान मुम्बइ प्रहरीको टोलीले भारतीको घरमा छानविनको क्रममा लागूऔषधको केही मात्रा भेटिएपछि उनीहरुलाई सोधपुछ गरेको हो ।

भारतीलाई मुम्बइको अँधेरीस्थित अपार्टमेन्टको अगाडि रातो मर्सिडिजमा र हर्षलाई सेतो भ्यानमा लैजाँदै गरिएको भिडियो र फोटो यतिबेला सोसल मिडियामा भाइरल बनेका छन् ।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि मुम्बइ प्रहरीले थुप्रै बलिउडकर्मीहरुमाथि लागूऔषध विरुद्ध छानविन तथा सोधपुछ गर्दैआएको छ । रियाचक्रवर्तीमाथि छानविनको क्रममा अरु बलिउडकर्मीले पनि लागूऔषध प्रयोग गर्ने गरेको खुलासा भएको थियो ।

रियालाई भने सुशान्तको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेर लामो समयसम्म अनुसन्धान गरेपनि उनी निर्दोष सावित भएपछि रिहा भएकी थिइन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top