×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

दिनभरका प्रमुख खबर

१७ मंसिर २०७७

आजका प्रमुख खबरहरुः

१.(ओलीको मन)
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि नेकपाको बैठक प्रभावित /आगामी बैठकमा उपस्थिति हुन अनुरोध गर्ने निर्णय सहित बैठक मंसिर २० गते बस्ने/मंसिर १८ गते बस्ने स्थायी कमिटी बैठक २१ गतेका लागि सारियो ।

Advertisement
Advertisement

२.(रामचन्द्रको गिराफ्तरी)
निषेधाज्ञा तोडेर तनहुँ व्यासस्थित बुल्दी पुल उद्घाटन गर्न गएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तीन घण्टा प्रहरी नियन्त्रणमा/स्थानीयको अवरोधपछि नियन्त्रणमा लिनु परेको प्रशासनको भनाई /बाबुराम भट्टराई, शेरबहादुर देउवालगायतद्वारा गिरफ्तारीको विरोध ।

३.(संक्रमणको अवस्था)
देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९० जना कोरोना संक्रमित थपिँदा १ हजार ५सय ६७ जना संक्रमण मुक्त/हालसम्म १५ सय ३८ संक्रमितको मृत्यु /१६ हजार ५ सय ४७ जना आइसोलेसनमा ।

४.(सुरु भयो एन्टिजिन)
कोभिड संक्रमणको पहिचानका लागि काठमाडौमा एन्टिजिनमा आधारित परीक्षण सुरु /पहिलो चरणमा उपत्यकाका ३ हजार व्यक्तिमा गरिने एन्टिजिन परीक्षण गरिसकेपछि पीसीआर परीक्षण गर्न नपर्ने ।

५.(व्यवसायीको रोधन)
ठमेल क्षेत्रमा रात्रीकालिन व्यवसाय गर्दै आएका व्यवसायीहरुद्वारा व्यवसाय सूचारु गर्न पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन/अब रोगले भन्दा भोकले मर्नुपर्ने स्थिति आउने भन्दै खुला नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी ।

६.(मटर तस्कर प्रकरण)
कैलालीको धनगढीमा प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान/हत्याकाण्डसँग जोडिएको मटर तस्करीमा संलग्नको आरोप लागेका व्यापारी भने धरौटीमा छुटे ।

७.(प्रहरी निलम्बित)
मध्यराति सम्पर्कविहीन भएका कैलालीका तत्कालीन डीएसपी भरतराज चौधरी आचरण विरुद्धको गतिविधि गरेको भन्दै निलम्बित/अनियमितताको आरोप लागेपछि एसपीद्वय रामेश्वर यादव र विमल बस्नेत तथा इन्स्पेक्टर मेघराजप्रसाद चौरासिया पनि निलम्बन ।

८.(ठगिको मुद्दा)
झुठा तथा नक्कली भ्याट बिल प्रकरणमा धनुषाको रमण कन्स्ट्रक्सन प्रा.लि.विरूद्ध राजश्व अनुसन्धान विभागद्वारा अदालतमा मुद्दा दायर/उच्च अदालत पाटनमा कम्पनीविरुद्ध दायर मुद्दामाथि २० करोड ८७ लाख रुपैयाँ बिगो र कैद मागदाबी ।

९.(आधुनिक शवदाह गृह)
डेढ घण्टामा शव जलाउन सक्नेगरी पशुपति क्षेत्रमा आधुनिक शवदाह गृह सञ्चालनमा/दाउराको खपत कम हुने वातावरण अनुकुल आधुनिक शवदाह गृह पशुपति क्षेत्रका लागि महत्वपूर्ण हुने पर्यटनमन्त्री योगेश भट्टराईको भनाई ।

१०.(मल फालाफाल !)
देशका कुनै पनि ठाउँमा मल अभाव नभएको कृषि मन्त्रालयको दावी/गहुँ, तोरी तथा तरकारीका लागि आवश्यक मल उपलब्ध रहेको भन्दै हल्लाको पछि नलाग्न आग्रह/बंगलादेशसंगै ओमान र भारतबाट पनि मल ल्याइने ।

११.(उद्योगीका समस्या)
प्रदेशमा लाग्ने करले निजी क्षेत्रको मनोबल कमजोर बनाएको भन्दै दोहोरो प्रकृतिका करलाई खारेज गर्न उद्योगी व्यवसायीहरुको माग /देशको आर्थिक विकासमा कतिपय कानूनहरु बाधक रहेको पनि उल्लेख ।

१२.(काठ नक्युईयोस्)
संघीय सरकारले सालको काठ सदुपयोगमा प्रतिबन्ध लगाउँदा देशभरका वन क्षेत्रमा काठ कुहिने अवस्थामा /लाखौं क्युफिट काठ कुहिंदा राष्ट्रिय, सामुदायिक लगायतका वन र त्यसमा निर्भर उपभोक्ताहरु मारमा ।

१३.(प्रभावको रोजगार)
भिजिट भिसामा यूएई लगायतका कुनै पनि देशमा श्रम गर्न नजान वैदेशिक रोजगार विभागको अनुरोध /बेलायत सरकारले सुरु गर्यो डिसेम्बर १ तारिखदेखि अंकमा आधारित भिसा प्रणाली /सबै विदेशी नागरिकहरुले आवेदन दिन पाउने ।

१४.(बेलायतमा आयो खोप)
बेलायत सरकारद्वारा फाइजर बायोएनटेक कम्पनीले बनाएको कोरोना खोप प्रयोग गर्न अनुमति / उच्च जोखिममा रहेका समुहहरूलाई खोप दिने काम केही दिनमा सुरू गरिने ।

र,

Advertisement

१५.(विश्वमा कोरोना)
विश्वमा हालसम्म कोरोना संक्रमणबाट १४ लाख ८९ हजार बढीको मृत्यु /६ करोड ४३ लाख बढीमा संक्रमण पुष्टि हुुँदा ४ करोड ४५ लाख बढी संक्रमण मुक्त ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top