×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

न्यायका लागि ढिलाइ किन ? आखिर किन बलात्कारीलाई संरक्षण ?

१९ मंसिर २०७७

१९ मंसिर, कपिलवस्तु । हाम्रो देशमा हिंसा,बलात्कार तथा हत्याका घटनाहरु दिन प्रति दिन बढ़दै गईरहेका छन् । केहीदिन पहिला प्रदेश न.२ को महोत्तरीको बर्दिबास स्थित ६ वर्षकी बहिनीको बलात्कार पछि हत्या गरिएको थियो ।

बलात्कार पछि हत्याको घटना बहिरिए पछि प्रदेश २ लगायत विभिन्न ठाउँमा बहिनीको न्यायका लागि बिरोध प्रदर्शन पनि गरियो,न्यायका लागि आवाज उठाएका एक जना प्रदर्शनकारीको प्रहरीको गोली लागी मृत्यु पनि भयो । तर घटना भएको हप्तौ दिन बितिसक्दा पनि मृतक बहिनीले अहिले सम्म न्याय पाएकी छैनन् । हाम्रो देश नेपालका निर्मला पंथ,गुल्फसा खातून लगायत कैयो बहिनीले बलत्कार जस्ता घटनाको शिकार भएर आफनो ज्यान गुमाए । जसले आज सम्म न्याय पाएका छैनन् ।

आखिर न्यायको लागि ढिलो किन् ? एउटा गरीबको घरमा छोरी जन्मिन्छिन ती बाबा आमाले आफ्ना नङ्ग्रा ख्याएर आफु नखाई नलाई छोरीलाई ठूलो बनाए, तर हाम्रो समाज वरपर फैलिएका दुष्ट नरपिचासहरुबाट ती छोरी शिकार हुन पुग्छिन् । आफ्नो घटिया सोचले ती कलिला बालिकालाई बलत्कार गरी हत्या गरेर उसको जिन्दगीको अन्त्य गराई दियो ।

आखिर बलत्कारीहरु कसको संरक्षणमा ??? बालिकाको जिÞन्दगीको अन्त्य पछि आन्दोलन सुरु भयो, बिभिन्न मिडिया लगायत सोसल मिडियामा पनि भाइरल भयो,सरकारी टोली पुगी टोलीले छानबिन नाटकीय शैलीमा शुरू भयो, तर बलत्कारी पत्ता लागेन यदि बलत्कारी पत्ता लाग्यो भने पनि उसको संरक्षणमा हाम्रो सामाजका अगुवाहरु नै निस्किन्छन ? एक दुई हप्ता दिनमा सबैले भुल्दै जान्छन् । आखिर यसको जिम्मेवार को ..?

महिलाहरु माथि घरेलु हिंसा देखि लिएर यौन शोषण तथा लैङिगक हिंसा हाम्रो सामाजमा पनि बढ़ेको छ । यो एउटा विश्व संकट हो । जुन कोरोना भाइरसको महामारीमा पनि रोकिएका छैनन् । अझ यो समयमा अझै यस्ता घटना बढेका छन । हाम्रा मन्त्री,सांसद,नेता लगायत हाम्रो समाजका अगुवाहरुले महिला र बालिका प्रतिको सकारात्मक सोच देखाउने , ठूला ठूला कुरा गर्ने, ठूला ठूला भाषण दिने मात्रै हो कि महिला र ती गरीब पीडि़त बालिकाहरुलाई संरक्षण र पीडि़तलाई पनि न्याय खबरदारी गर्ने ?

हाम्रो देशमा महिला र बालिका प्रति दुब्र्यवहार, बलत्कार गरी उसको हत्या गर्ने प्रवृति बढ़ी रहेका छन् । यस्ता घटनाहरुलाई रोक्न सरकारले कुनै ठोस कदम उठाउनु पर्छ । समय मै कुनै ठोस कदम नउठाए हाम्रो देश हिंसा,बलत्कार र हत्याका घटनाका आधारमा एक नम्बर सूचिमा पर्न धेरै समय लाग्दैन ।

बलत्कार पछि हत्याका घटना दिन प्रति दिन बढि रहेको छ,बलत्कारी खुलेआम घुम्दै छ,पीडि़तहरुले आफ्नो ज्यान घुमाई रहेका छन् ,पीडि़तलाई न्याय दिलाउनका लागि लडेकाहरुले आफ्नो ज्यान गुमाइ रहेका छन्,तर न्याय दिने हाम्रो सरकार कानमा तेल हालेर बसेका छन् ! अब हामीले बलत्कारीलाई मात्र हैन पर्दाको पछाडिबाट संरक्षण दिनेलाई पनि नाङ्गेझार पारी कार्वाही गर्नुपर्छ । कि फेरी कोही अपराधी बलत्कारीलाई संरक्षण दिने हिम्मत कसैले नगरोस् । तर बिडम्बना अपराधीलाई संरक्षण किन ..? किन कुनै ठोस कदम उठाउन सक्दैन सरकार …?

प्रतिमा विश्वकर्मा
कृष्णनगर नगरपालिका, कपिलवस्तु

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top