×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

पछिल्ला घटनाक्रमले देशमा अनिष्टको संकेत ! (भिडियो सहित)

२४ मंसिर २०७७

२४ मंसिर, विराटनगर । देशका पछिल्ला राजनीतिक घटनाक्रम सुखद् छैनन् । राजावादीहरुको गतिविधि त छँदैछ एकीकृत जनक्रान्तिलाई अघि बढाएको बताउने प्रतिबन्धित नेत्र विक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा व्यक्ति हत्याको तहमा पुगेको छ । सरकार प्रतिरक्षामा उत्रिएपनि विप्लव माओवादीका नामले चिनिने उसको निशानामा सर्वसाधारण पर्न थाल्दा अब देशमा फेरि युद्ध निम्तिन लागेको हो ? भन्ने जिज्ञासा उब्जिन थालेको छ । पछिल्लो घटनाले अनिष्टको संकेत दिएको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

प्रधानमन्त्री स्वयंले देशमा हत्या हिंसाको विकराल कालखण्ड फर्काउने कोशिश भइरहेको भनेर अभिव्यक्ति दिँदा जनतामा थप त्रास फैलिएको छ । यसअघि पनि नेपाली सेनाको युद्धकार्य महानिर्देशनालयले पृतनापति सम्मेलनमा विप्लव समूहलाई मुख्य सुरक्षा चुनौतिको रुपमा विश्लेषण गर्दै समूहले हिंसात्मक गतिविधि बढाउन सक्ने रिपोर्टिङ गरेको थियो । गतवर्ष संघीय संसदमै गृहमन्त्री रामबहादुर थापाले पनि विप्लव समूहले जनपरिषद् गठन गरेको र चार कम्पनी सेना बनाएको खुलासा गरेका थिए ।  यस्ता अनुमान र आशंकाहरु माझ बढिरहेको गतिविधिले प्रतिबन्धित विप्लव समूह सैन्य गतिविधि तिर लागेको संकेत दिएको छ । प्रधानमन्त्रीको हत्या हिंसाको पूरानो कालखण्ड दोहोरिन लागेको भनाईको अर्थ के हो ? देशमा त्यहि कालखण्ड दोहोरिन लागेको ज्ञात भइसक्दा सरकारको प्रतिक्रिया अभिव्यक्ति मात्र हो कि व्यवहारगत प्रतिक्रिया पनि ? सरकारले अब थप प्रतिक्रिया चाल्दा देशमा झनै द्धन्द्धको खतरा बढ्ने देखिन्छ । तर विप्लव समूहका गतिविधिलाई निस्तेज पार्न सरकारले प्रभावकारी भूमिका खेल्न नसके जनताले थप त्रासदी भोग्नुपर्ने अवस्था सिर्जना हुने हो कि भन्ने त्रास जनतामा पर्न थालिसकेको छ ।

Advertisement
Advertisement

Advertisement

 

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top