आगामी आर्थिक वर्षदेखि बाल सुधारगृह सरकारले सञ्चालन गर्ने

२४ मंसिर ७७, बिहीबार

२५ मंसिर, काठमाडाैँ ।

सरकारले आगामी आर्थिक वर्षदेखि बाल सुधारगृह आफैँले सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता पार्वत गुरुङले यस आव २०७७/७८ पहिले सञ्चालन गरेको गैरसरकारी संस्थालाई सञ्चालन गर्ने निर्णय गरे पनि आगामी आवमा सरकारले नै बाल सुधारगृह सञ्चालन गर्ने बताए ।

“चालु आव २०७७÷७८ का लागि भक्तपुरको सानोठिमीस्थित बाल सुधारगृह र सोको विस्तारित शाखाका रुपमा रहेका कास्की, मोरङ तथा बाँकेस्थित बाल सुधारगृहको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (यूसेप नेपाल) सञ्चालन गर्न दिने निर्णय भएको छ”, उनले बुधबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलनमा भने, “आगामी आवदेखि भक्तपुरको सानोठिमीस्थित बाल सुधारगृह र सोको विस्तारित शाखाका रुपमा रहेका कास्की, मोरङ तथा बाँकेस्थित बाल सुधारगृहको सञ्चालन र व्यवस्थापन सम्बन्धमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी आवश्यक जनशक्ति र सङ्गठन संरचनाको व्यवस्था गरी नेपाल सरकार आफैँले सञ्चालन गर्नेछ ।”

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top