×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

डोटीमा परीक्षण र नियमित औषधी प्रयोग गर्ने एचआईभी संक्रमितको संख्या बढ्दो

२८ मंसिर २०७७

२८ मंसिर, डोटी । डोटीमा सात सय ९९ जना एचआईभी सङ्क्रमितले नियमित रुपमा एआरटी औषधि प्रयोग गर्न थालेका छन् ।

यसअघि एचआईभी सङ्क्रमितहरु रोग लुकाएर बस्ने गरेकामा पछिल्ला दिनमा परीक्षण र औषधिको प्रयोग गर्नेहरुको संख्या बढ्न थालेको हो । परीक्षण गराउने बढे पनि एचआईभी सङ्क्रमित थपिने क्रम भने घटिरहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

जिल्लामा आर्थिक वर्ष २०६४/६५ मा दुई सय २२ जना नयाँ सङ्क्रमित भेटिएकोमा गएको आर्थिक वर्ष २९ जनामा मात्रै सङ्क्रमण भेटिएको छ । डोटीमा अहिलेसम्म एचआईभी सङ्क्रमणबाट एक सय ७२ जनाको ज्यान गइसकेको छ ।

विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले गरेको अध्ययनअनुसार डोटीमा पत्ता लागेका एचआईभी सङ्क्रमितहरुमा कामका लागि भारत गएर फर्केका र उनीहरुका घरका सदस्यमा देखिएको छ । डोटी धेरै एचआईभी सङ्क्रमित भेटिएको सुदूरपश्चिम प्रदेशको तेस्रो जिल्ला हो ।

कैलाली र अछाममा एचआईभी सङ्क्रमित धेरै रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सरकारले एचआईभी सङ्क्रमितहरुका सवालमा केन्द्रीत रहेर अहिलेसम्म पनि खासै ठोस कार्यक्रम ल्याउन नसक्दा जिल्लाका सङ्क्रमितहरु दुःखमा पर्ने गरेको सङ्क्रमितहरुको जिल्लास्तरीय सञ्जाल लालीगुराँस एकता समाजकी अध्यक्ष कमलादेवी मल्लले बताइन् ।

जिल्लामा एचआईभी सङ्क्रमितहरुको सङ्ख्या धेरै भएकाले उनीहरुका समस्या समाधानमा सबै क्षेत्रले ध्यान दिन आवश्यक रहेको एचआईभीको क्षेत्रमा कार्यरत संस्था सामुदायिक विकास मञ्चका लघु उद्यम विकास अधिकृत डिलबहादुर सिंहले बताए ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top