१० हजार ग्राहकका लागि कपिलवस्तुमा विद्युत सवस्टेशन

२९ मंसिर, कपिलवस्तु । उर्जा, जलस्रोत तथा सिचाईं मन्त्री बर्षामान पुनले कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिका वडा नं. १ मा रहेको महाराजगन्ज कपिलवस्तु सवस्टेशनको उद्घाटन गरेका छन् ।

सो अवसरमा बोल्दै उर्जा मन्त्री पुनले सवस्टेशन उद्घाटनले विद्युत सेवालाई राम्रो बनाउने बताए । यो सवस्टेशनले १० हजार ग्राहकहरुका लागि विद्युत सेवा सुविधा पु¥याउने छ ।

Advertisement

नेपालमा ९२ दशमलव ५ प्रतिशत जनताले विद्युत सेवा पाएका छन् र ८ दशमलव ५ प्रतिशत जनता अझै विद्युत सेवा बाट वञ्चित रहेको मन्त्री पुनले बताए ।

उनले २ बर्ष भित्र सबै नेपालीको घरघरमा उज्यालो पु¥याउने समेत प्रतिबद्धता जनाए । कार्यक्रममा संघीय सांसद बृजेशकुमार गुप्ताले कपिलवस्तु जिल्ला नै सिचाईको क्षेत्रमा पछि परेको बताए ।

Advertisement

सवस्टेशन उद्घाटन भएकोमा जनताले आफ्नो महाराजगन्ज मै विद्युत सेवा पाउने उनले बताए ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top