बिहीबारबाट काठमाडौं-दिल्ली नियमित उडान हुने, नेपाल एयरलाइन्सले थाल्यो टिकट बिक्री

२९ मंसिर, काठमाडौं । आगामी बिहीबारबाट काठमाडौं-दिल्ली रुटमा नियमित हवाई उडान सुरु हुने भएको छ ।

एयर ट्रान्सपोर्ट बबल स्कीममार्फत दिल्ली काठमाडौं नेपाल एयरलाइन्स र एयर इण्डियाको उडान सुरु हनु लागेको हो ।

यसका लागि नेपाल एयरलाइन्सले टिकट बिक्री थालेको छ । एयरलाइन्सका अनुसार काठमाडौंबाट दैनिक एक जहाज दिल्ली जाने छ र दिल्लीबाट यात्रुलाई काठमाडौं फर्किनेछ ।

Advertisement

निगमले पहिलो चरणमा न्यारोबडी जहाजबाट उडान सुरु गर्नेछ । यात्रुको चापसँगै ठूलो जहाज उडाउने तयारी निगमको छ ।

भारतबाट एयर इण्डियाले काठमाडौंमा उडान गर्ने अनुमति पाएको छ । तर उसले उडान मिति तोकिसकेको छैन ।

Advertisement

यो रुटमा १० चैतयता नियमित उडान हुन सकेको छैन । सरकारले भदौबाट अन्तराष्ट्रिय उडान खुला गरेपनि भारतसहित दक्षिण एसियाली मुलुकका लागि भने अनुमति दिइएको थिएन ।

अब उडान सुरु हुँदा स्वास्थ्य सुरक्षासम्बन्धी तोकिएका मापदण्डहरु भने यात्रुले पूरा गर्नुपर्ने भएको छ । भारत जाँदा अधिकतम ७२ घण्टा भित्रको पीसीआर रिर्पोट अनिवार्य गरिएको छ ।

भारतबाट नेपाल आउने यात्रुले अनलाइन फारम भरी आवश्यक कागजात पेश गरेपछि नेपाल आउने अनुमति पाउने छन् । नेपाल र भारतबीच आवतजावतमा भिसा भने अनिवार्य छैन ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top