२९ मंसिर । कोरोना महामारीका बीच नेपाली काँग्रेसले सोमबार देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै काँग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो ।
जनकपुरले खोल्यो जितको खाता, काठमाण्डू आठ विकेटले पछारियो
एनपीएलमा जनकपुरको पहिलो जित, काठमान्डु ८ विकेटले पराजित
cop-31 मा हिमालका मुद्दा र जलवायु न्याय माग्ने नेपालको तयारी