×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

गम्भिर बाहेकका संक्रमित १० दिन मात्र आइसोलेसनमा बस्ने

२ पुष, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भीर अवस्थाका बिरामी बाहेकलाई १० दिन मात्र आइसोलेसनमा राख्ने निर्णय गरेको छ ।

चिन्ह तथा लक्षण देखिएका बिरामीहरु आइसोलेसनमा (आइसोलेसन सेन्टर, अस्पताल) मोडरेट सेभर केस (मध्यम गम्भीर) बाहेक १० दिन मात्र रहने जानकारी गराइन्छ, मन्त्रालयको नीति, योजना तथा अनुमगम महाशाखाको बिहीवार बसेको बैठक पछि जारी वक्तव्यमा उल्लेख छ । साथै सोही अनुसार हेल्थ म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एचएमआइएस)मा अध्यावधिक गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ । एचएमआइएसमा पोस्ट भए अनुसार मात्र मन्त्रालयले सोधभर्ना गर्ने जनाएको छ । मन्त्रालयले कुनै अस्पतालले कोभिड १९ को विरामी भर्ना गरी उपचार गरेको र एचएमआइएसमा पोस्ट नगरेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयरप्रदेश रस्थानीय तहबाट हुने अस्पताल नवीकरणरसूचिकरण नहुनेसमेत जनाएको छ । त्यस्तै उपचार गरेवापतको शोधभर्ना रकम माग गरिएका बिरामीहरुबाट कुनै पनि शुल्क नलिन मन्त्रालयले अस्पतालहरुलाई निर्देशन दिएको छ ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top