मन्त्रिपरिषदको वैठक सकियो, फिर्ता भएन अध्यादेश

२ पुष, काठमाडौं । मन्त्रिपरिषद् बैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा अध्यादेशबारे कुनै छलफल भने नभएको जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नै संवैधानिक परिषद्को बैठक बोलाएका थिए । तर, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको एक्लाएक्लै छलफलपछि स्थगित गर्ने निष्कर्षमा पुगेका थिए । परिषद्को बैठक नबसेपछि स्थायी कमिटीको निर्णयअनुसार अध्यादेश फिर्ता लिने अपेक्षा थियो । तर, छलफल नभएपछि अध्यादेशका फिर्ता सम्बन्धमा सरकारको निर्णय के हुने भन्ने अन्यौल भएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top