५ पुष, काठमाडौं । दिउँसो १ बजेका लागि बोलाइएको नेकपा स्थायी कमिटीको बैठक झण्डै ५ घण्टा ढिला सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेरअघि मात्र वैठक सुरु भएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित छन् । उनी सुरक्षा निकायका अधिकारीसँग बालुवाटारमै छलफलमा व्यस्त रहेको बताइएको छ ।
बालुवाटारमै बस्यो स्थायी कमिटी वैठक, ओली गएनन्
४ पुस ७७, आइतबार
भर्खरको समाचार
अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल
इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक
गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार
सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?
ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?
सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्
५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा
७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि
नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा
रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट