संसद विघटनविरुद्ध सर्वोच्चमा रिट पेश

५ पुष, काठमाडौं । सरकारले गरेको संसद विघटन गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट पेश भएका छन् ।

यद्यपी प्राविधिक पक्षको परीक्षण नभएकाले भोली मात्र रिट दर्ता हुनेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने सिफारिस गरेर राष्ट्रपतिले प्रस्ताव अनुमोदन गरेपछि तीव्र आलोचना भइरहेको छ । अब मन्त्रिपरिषद् निर्णयको निक्र्याैल सर्वाेच्च अदालतले गर्नेछ । आज पेश भएका रिट संवैधानिक इजलासमा पनि दर्ता हुन सक्छन । त्यसरी मुद्दा दर्ता भए संवैधानिक इजलासले हेर्छ । संवैधानिक इजलासमा प्रधानन्यायााधीशसहित पाँच जना न्यायाधीश हुन्छन । संवैधानिक इजलासका लागि सर्वाेच्चले तयार गरेको रोष्टरमा भएका १० मध्ये चार जना न्यायाधीश प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले छान्नेछन । मन्त्रिपरिषद्ले गरेको संसद विघटनको सिफारिस खारेज गर्न सर्वाेच्चमा सिधै पनि मुद्दा पर्न सक्छ । यसरी परेको मुद्दा कुनै एक जना न्यायाधीशले हेर्न सक्छन । ती न्यायाधीशले यो संवैधानिक विषय हो भन्ने ठाने संवैधानिक इजलासमा पठाउन सक्छन ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top