×

NEPAL TIMES UPDATES

Playing
खुंखार बन्यो इरान, तेल पूर्वाधार उडायो, रक्षात्मक बने ट्रम्प || Nepal Times
Mar 19, 2026
Playing
इरान, टर्कीएपछि अब ताइवान पनि ड्रोन सेनाको सुपर पावर|| Nepal Times
Mar 19, 2026
Playing
सरकार निर्माण र सांसदहरूलाई शपथको बाटो खुल्यो, सर्वदलीय बैठकमा के भयो ? || Nepal Times
Mar 19, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-05-2082 || Nepal Times
Mar 19, 2026
Playing
जेनजी प्रतिवेदन थन्कियो, प्रश्न उठ्यो :सुशीला सरकार किन डरायो ? || Nepal Times
Mar 19, 2026
Playing
रविको मुद्दाको सुनुवाइ सकियो, आदेश अड्कियो, संशोधनको निर्देशन पेस गर्नुपर्ने || Nepal Times
Mar 19, 2026
Playing
कोसँग डराइरहेका छन् रवि ? || Nepal Times
Mar 19, 2026
Playing
America-Israelमा फूट! बहाना खोज्दै Trump, अब सरेंडर कसले गर्ला ? || Nepal Times
Mar 19, 2026
Playing
आशिकाको फेसबुके निर्देशन विवादमा, नमान्ने १३ पालिकाको निर्णय || Nepal Times
Mar 19, 2026
Playing
आफैंले शिखरमा पुर्याएको एमालेलाई ओलीले आफैंले सक्काए !|| Nepal Times
Mar 19, 2026

इजरायलमा सत्तारुढ दलको किचलोका कारण दुई वर्षमा चौथो पटक निर्वाचन घोषणा

८ पौष, एजेन्सी । इजरायलमा दुई वर्षमा चौथो पटक आम निर्वाचन हुने भएको छ । संयुक्त सरकारमा रहेका दुई दलले सरकारको वार्षिक बेजट समयमै लयाउन नसक्दा पुन आम निर्वाचन हुने भएको हो ।

यसअघि भएका दुई वटा निर्वाचनका परिणाम समावेशी नभएपछि राष्ट्रिय एकताको सरकार गठन हुन सकेको थिएन ।

Advertisement

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि भ्रष्टाचारको आरोपमा मुद्धा चलेपछि सरकार गठन हुन सकेको थिएन । नेतान्याहू पुन प्रधानमन्त्री हुने आशमा रहेको बीबीसीले उल्लेख गरेको छ ।

सरकारमा सहभागी दलहरुबीच सरकारको वार्षिक बजेट ल्याउन सहमति नजुटेसँगै इजरायलमा सत्ता ढलेको हो । मध्यरातमा सरकार विघटन हुनुअघि भएका प्रयासहरु असफल भएसँगै नयाँ निर्वाचनको प्रक्रिया सुरु भएको बताइएको छ ।

प्रधानमन्त्री नेतान्याहुको दल लिकुड र उनका प्रतिद्वन्द्वी सेन्टरिस्ट ब्लू र ह्वाइटका बेन्नीगान्टेजले सरकार विघटन हुनुमा एक अर्कालाई दोष दिएको समाचारमा जनाइएको छ ।

आफूले पटक पटक निर्वाचन नचाहेपनि अन्य दलका गतिविधिले समस्या समाधान हुन नसकेको प्रधानमन्त्री नेतान्याहूको भनाइ छ । आगामी मार्च २३ मा अर्को चरणको निर्वाचनको मिति तय गरिएको छ ।

भर्खरको समाचार

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

इरानविरुद्ध जाइलाग्यो कतार, देश छाड्न २४ घण्टाको अल्टिमेटम

iran-flag_TkC5X0MaQr

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

सम्बन्धित खबरहरु

Scroll to Top