नेकपा विवादमा चीनको गम्भीर चासो, चिनियाँ उपमन्त्री भाेली काठमाडौं उत्रिँदै

 ११ पुस, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि चीनले विशेष चासो बढेको देखिएको छ ।

राजनीतिक रुपमा नेकपा विभजित भइसकेपछि चीनका कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ यहु आइतबार नेपाल आउन लागेका हुन् । बेइजिङबाट प्रस्थान गरेको चार सदस्यीय टोली छङ्तुको बाटो हुँदै आइतबार मध्यान्हतिर काठमाडौं उत्रिने कार्यक्रम छ ।

नेपाल भ्रमणको क्रममा यहुको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका नेताहरुलाई भेट्ने कार्यक्रम रहेको बताइएको छ । यो टोलीले नेकपाको दुवै समूहलाई भेटेर एकता पुनःस्थापित गर्ने प्रयास गर्ने बुझिएको छ ।

यस अघि नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले नेकपाका नेताहरुलाई भेट गरेकी थिइन् । यान्छीले यस अघि नेकपाका अध्यक्षद्वय प्रचण्ड, नेपाल, बर्षामान पुन, कृष्णबहादुर महरासँग भेट गरेकी थिइन् । सबै भेटमा छलफल नेकपा विभाजनपछिको राजनीतिक भविष्यबारे केन्द्रित रहेको थियो ।

राजदूत यान्छीले नेकपा एकता पुनःस्थापित गर्ने प्रयास असफल भएपछि चीनबाट उच्च तहको भ्रमण हुने भएको हाे ।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top