×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

दरबार हत्याकाण्ड छानविन गर्न पूर्वराजाको आग्रह (भिडियो सहित)

१५ पुष, काठमाडौं । वि.सं २०५८ साल जेठ १९ गते नेपाल र नेपालीका लागि एउटा कालो दिन हो । जुन दिन देशका राजासहितको राजपरिवारको नरसंहार भयो । राजा बीरेन्द्रको बंशनाश भयो । नारायणहिटी राजदरबारको त्रिभुवन सदनमा वीरेन्द्रको वंश नै नाश हुने हत्याकाण्ड भयो । हत्याकाण्डपछि गठन भएको छानबिन समितिले तत्कालिन युवराज दिपेन्द्रले राजपरिवारका सदस्यहरुको हत्या गरी आफुले पनि आत्महत्या गरेको विवरण सार्वजनिक भयो । आफूले भनेकी युवतीसँग विवाह गर्न नपाएको झोँक र नसा सेवन गरेको सुरमा सबैको हत्या गरी आफूले आत्महत्या गरेको छानविन समितिको दाबी नेपाली नागरिकका लागि अझै पनि विश्वशनीय बन्न सकेको छैन । उक्त घटनाको १९ वर्ष हुँदा पनि त्यस हत्याकाण्डलाई धेरैले रहस्यमय घटनाका रूपमा हेर्ने गरेका छन । रहस्यमयी भएपनि दरबार हत्याकाण्डलाई नेपालको इतिहासमा गणतन्त्रको बलियो बीउ रोप्ने एउटा घटनाका रूपमा पनि राजनीतिक नेताहरुले चित्रण गर्ने गर्दछन । हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्र शाहलाई उक्त हत्याकाण्डको दोष लगाउँदै नारा लागेको थियो र अहिलेपनि पूर्वराजा ज्ञानेन्द्रकै संलग्नता रहेको कतिपय तर्क गर्छन । अहिले आएर यस विषयमा पूर्व राजा ज्ञानेन्द्रले मुख खोलेका छन । जनताको माग बमोजिम नै ज्ञानेन्द्रले हत्याकाण्डको छानविन हुनुपर्ने बताएका छन । आफूलाई दरबार हत्याकाण्ड मच्चाएको दोष लाग्ने गरेको पूर्व राजा ज्ञानेन्द्रले समेत स्वीकार गरेका छन । उनले पूर्व राजा वीरेन्द्रको ७६ औँ जन्मदिनका दिन बुधबार ट्विट गर्दै जनप्रतिनिधिहरुलाई हत्याको छानविन गर्न भनेका छन् । उनले लेखेका छन्–प्रत्यक्ष÷परोक्ष रूपमा विभिन्न भावभङ्गीमा हाम्रो परिवारमाथि हाम्रा प्रिय दाजू र वहाँको परिवारको अन्त्यका विषयमा भनिने कुराहरूले हामीलाई निक्कै मर्माहत तुल्याउने गर्दछ । जनताको मत पाएका सत्तासिन व्यक्तिहरूलाई वहाँको हत्याको छानबिन गर्ने पूर्ण अधिकार छ । २०६२-०६३ को जनआन्दोलनमा पनि राजा ज्ञानेन्द्रलाई दरबार हत्याकाण्डको दोष लगाउँदै नारा लगाइएको थियो । छानविन समितिले दीपेन्द्रले हत्या गरेको निष्कर्ष दिएपनि दोष अझै ज्ञानेन्द्रलाई नै लाग्नुमा उनले आपत्ति जनाउँदै वास्तविक हत्याराका विषयमा छानविन गर्न चुनौती दिएका छन् । आफूमाथि नै हत्याकाण्डको दोष थोपरिएको १९ वर्षपछि छानविन गर्न ज्ञानेन्द्रले जनताको मत पाएका सत्तासीनलाई आग्रह गरेका छन । दरबार हत्याकाण्डबारे छानबिन समितिले दिएको निष्कर्ष सर्वस्वीकार्य नभएको अवस्थामा जनताको सरकारले अब हत्याको छानविन गर्छ त ?

Advertisement

 

Advertisement
Advertisement

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top