NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने सोमवार मंसिर २२ , २०८२
४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण सोमवार मंसिर २२ , २०८२
प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ? सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज विश्राम, भोलि क्वालिफायर,सुदूरका २ विदेशी फर्किए सोमवार मंसिर २२ , २०८२
आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा शनिबार मंसिर २० , २०८२
Next
Prev

समाचार

बामदेवको दौडधुप के का लागि ? (भिडियो सहित)

शुक्रबार पुस १७ , २०७७
Reading Time: 1 min read
A A
बामदेवको दौडधुप के का लागि ? (भिडियो सहित)
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१७ पुष, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रुपमा विभाजनपछि केहिसमय पूर्वमाओवादी रामबहादुर थापा र पूर्व एमाले बामदेव गौतम कुनैपनि गुटको पक्षमा देखिएनन् । उनीहरु पर्ख र हेरको रुपमा बसिरहे ।

केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल दुवैका गुटमा सहभागी नभई तटस्थ देखिएका यि दुई नेता मध्ये गृहमन्त्री समेत रहेका थापा मन्त्री बचाउदै ओली समूहमा लागे । तर नेकपा उपाध्यक्ष गौतम भने अहिलेसम्म तटस्थ नै रहेको बताउँदै आएका छन् । संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको विरोध गरेपनि नेकपा विभाजन हुन नहुने पक्षमा उनले मत राख्दै आएका छन् । देखिएका नेताहरुमध्ये कित्ता क्लियर नगरी उनले नयाँ पार्टी नै खोल्न लागेका हुन् कि भन्ने चर्चा समेत चलेको थियो । राष्ट्रिय सभाको हिउँदे अधिवेशनको पहिलो वैठकमा जानुपूर्व शुक्रबार विहान नेता गौतमले प्रचण्डसँग भेट गरे । भेटको विषय सार्वजनिक नभएपनि नेता गौतमले आफु पार्टी विभाजन रोक्ने प्रयासमा रहेको बताउँदै आएका छन् । पूर्व एमालेबाट झलनाथ खनाल, माधवकुमार नेपाल जस्ता प्रभावशाली नेताहरु ओली समूहबाट अलग भएर ओलीमाथि गाली र आलोचनाको वर्षा वर्षाइरहँदा उनि भने अझै तटस्थ नै देखिएका छन् । ओली समूह र प्रचण्ड–माधव समूह नै गौतमलाई आफ्नो पक्षमा तान्ने होडमा उत्रिएका बेला उनि भने पार्टी एकता कै पहलमा लागेको बुझिएको छ ।
यसअघि गौतमले प्रचण्ड–माधव गुटमा पटकपटक सहभागि भएका छन् चाहे त्यो निर्वाचित सांसदलाई राजीनामा दिन लगाएर आफू निर्वाचित हुने योजना होस् या ओलीको राजीनामा माग्ने बखत । प्रतिनिधिसभा चुनावमा पराजित भएपनि संसदमा प्रवेश गर्ने चाहनाका कारण नेता गौतम यसअघि कहिले ओलीको पक्षमा त कहिले प्रचण्ड–माधवको पक्षमा ढल्कने गरेका थिए । दुवै गुटलाई उनले विगतमा आफना पक्षमा पार्न सफल भएका उदाहरण छन । गत वैशाख ८ गते प्रधानमन्त्री ओलीले दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरे । त्यतिबेला नेकपा विवाद चर्कियो । प्रचण्ड–नेपाल गुट सक्रिय भई वैशाख १७ गते बसेको केन्द्रीय सचिवालय बैठकमा ओलीको राजीनामा माग गर्ने गौतम पनि थिए । तर राष्ट्रिसभामा लैजाउन उधारो प्रतिबद्धताका कारण नेकपा विवाद समाधानमा ठूलो भूमिका खेल्यो । गत असार १४ गते ओलीले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेपछि भारतले आफुलाई प्रधानमन्त्रीबाट हटाउन लाग्यो भनि ओलीले सार्वजनिक अभिव्यक्ति दिएपछि नेकपा विवाद चरम विन्दुमा पुगेको थियो । त्यतिबेला प्रचण्डलगायत स्थायी कमिटी सदस्यहरुले ओलीको राजीनामा मागे । तर त्यस्तो परिस्थितीमा नेता गौतमले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैपदबाट राजीनामा दिनुनपर्ने गरी ६ बुँदे प्रस्ताव अघि सारे । पछि गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन ओली सहमत भएका थिए । यसअघि विभिन्न बहानामा कहिले ओली गुट त कहिले प्रचण्ड–माधव गुटमा खेल्दै आएका गौतम राजनीतिक रुपमा नेकपा विभाजन भइसक्दा भने तटस्थ बसेका छन् । नेकपा एमाले फुटाएर नेकपा माले हुँदै पछि नेकपा एमालेमै फर्किएका गौतमले एकिकृत पार्टी नेकपालाई यसअघि पटक पटक दुर्घटना हुनबाट जोगाएकै हुन् । अहिले ओली र प्रचण्ड–माधव समूह मिल्ने सम्भावना समेत टरिसक्दा अझै ओली र प्रचण्डलाई मिलाउन गौतम सक्रिय भएका छन् । उनले यसका लागि एकता अभियान नै चलाउन लागेका छन् । महाकाली सन्धीको विपक्षमा उभिएका गौतमले २०५४ को महाधिवेशनपछि पार्टी फुटाएर नेकपा माले गठन गरे, पछि संसदीय राजनीतिक वृत्तमा एक्लो हुने अवस्था आयो । त्यसबेला सशस्त्र संघर्षरत प्रचण्ड नेतृत्वको माओवादीमा समेत जान नसकेपछि उनि नेकपा एमाले मै फर्किए । गाउँ गाउँसम्मका नेता कार्यकर्ता ओली वा प्रचण्ड–माधव गुटमा लागिसक्दा, कानूनी रुपमा नेकपा र सूर्य चिह्न आफ्नो बनाउने, दुवै गुटले आफूलाई वैध साबित गराउन अनेक हत्कण्डा अपनाइरहँदा बामदेव भने पार्टी एकताकै अडानमा रहेको दाबी गरिरहेका छन । नेकपा फुट रोक्ने भनेर लागेका गौतम अहिलेपनि एक्लिएका छन्, एकअर्काको चर्को आलोचनामा उत्रिसकेका ओली, प्रचण्ड–माधवलाई एक बनाउने उनको यो सक्रियताले कत्तिको सफलता पाउँछ त्यो भने हेर्न बाँकी छ । एमालेबाट माले, मालेबाट फेरि एमाले हुँदै नेकपामा आइपुगेका गौतम पूर्व एमालेका धेरै सदस्यहरु प्रचण्ड निकट हुँदा उनले ओलीलाई रोज्छन् कि प्रचण्डलाई ? यदि नेकपा एक बनाउन असफल भएको अवस्थामा नागरिकस्तरमा चर्चा चलेझैँ बामदेव गौतमले कुनै पक्षको समर्थन नगरी नेकपा फुटबाट असन्तुष्ट भएका पूर्व एमाले र पूर्व माओवादीलाई साथमा लिई नयाँ पार्टी घोषणा गर्ने पो हुन कि ? भिन्न गुटमा भिन्न तरिकाले रमाइरहेका गौतम पूर्व सहकर्मीहरुले कित्ता क्लियर गरिसक्दा के को पर्खाइमा छन् त ?

 

LS Auto

लोकप्रीय

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२

विचार

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२

थप समाचार

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने
ताजा समाचार

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
अपराध

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

एनपीएलमा आज विश्राम, भोलि क्वालिफायर,सुदूरका २ विदेशी फर्किए

सोमवार मंसिर २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: गोवा आ*ग*लागीमा ४ नेपालीको मृ*त्यु, थाइ–कम्बोडियाबीच फेरि यु*द्ध || Nepal Times

World News: गोवा आ*ग*लागीमा ४ नेपालीको मृ*त्यु, थाइ–कम्बोडियाबीच फेरि यु*द्ध || Nepal Times

00:22:47

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२
अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि

१९ देशका नागरिकलाई अमेरिकाले ग्रीन कार्ड रोक्यो

बुधबार मंसिर १७ , २०८२

हालका पोस्टहरू

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.