×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

बादलले माथिबाट छोपेपछि प्रदूषण बढ्यो, आकास खुलेपछि हट्छ

२२ पुष २०७७

काठमाडौं: राजधानीको आकाश हिजो विहानबाट धुम्बिएसँगै उपत्यका लगायतका देशका अन्य केही शहरमा वायु प्रदूषणको मात्र एकाएक माथि पुग्यो । वायु प्रदूषणको मात्र बढेसँगै वातावरण विभागले ज्येष्ठ नागरिक र मुटु आदिका रोगीहरुलाई घरबाट बाहिर ननिश्कन विज्ञप्ति मार्फत आगह्र गरेको छ ।

एकाएक यसरी प्रदूषणको मात्रा बढ्नुमा बादलले माथिबाट ढपक्क ढाक्दा प्रदूषणको अन्यत्र आउजाउ गर्न नपाउनु मुख्य कारण रहेको विज्ञहरुले बताएका छन् । आकाश खुल्न साथ वा पानी परेपछि प्रदूषणको मात्रा कम हुने उनीहरुको धारणा छ ।

Advertisement
Advertisement

काठमाडौं उपत्यकाका तीन ओटा जिल्लामा मंगलबार बिहानै देखि बायु प्रदुषणको स्तर गम्भिर अवस्थामा पुगेको छ । मंगलबार बिहान काठमाडौंको रत्नपार्कको वायु प्रदुषणको मापन ४८८ कायम गरिएको छ ।

वायु गुणस्तरको सूचकाङ्ग (एक्यूआई) अनुसार ३०० देखि ४०० सम्मको एक्यूआइ सूचकाङ्गलाई असाँध्यै खराब तथा ४०१ देखि असाध्यै गम्भिर मानिदै आएको छ । वायुको गुणस्तरको सूचकाङ्क (एक्यूआई) अनुसार सोमबार राति विश्वका विभिन्न सहरमध्ये काठमाडौमाा वायु प्रदूषण निकै धेरै देखिएको थियो । सोमबार साँझ ७ बजेतिर काठमाडौको रत्नपार्कमा एक्यूआई ४८८ र ललितपुरको भैँसेपाटीमा ४०० भन्दा बढी मापन गरिएको थियो ।

वन तथा वातावरण मन्त्रालयकाअनुसार मङ्गलबार काठमाडौको रत्नपार्क र ललितपुरको भैँसेपाटीमा मंगलबार दिउँसो वायुको एक्यूआइ २१८ मापन भएको छ । भक्तपुरमा भने एक्यूआइ ३६२ छ ।

पौष महिनाको सुरुवातदेखिनै काठमाडौं उपत्यकामा धुम्मिने गरेको थियो । मौसममा देखिएको परिवर्तनसँगै वायु प्रदूषण पनि ह्वात्तै बढेको हो ।

काठमाडौं उपत्यकामा भने बुधवारदेखि मौसममा सुधार आउने र देशभरि बिहीवारदेखि मात्रै मौसम सफा हुने जल तथा मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् वरुण पौडेलले पश्चिमी वायूूको प्रभावसँगै काठमाडौंको आकाशमा बादल लागेकोले उपत्यकाको प्रदुषित वायू बाहिर निस्किन नपाउँदा झन् झन् थपिँदै गएर कुहिरो बनेको बताउनुभयो ।

उहाँकाअनुसार माथिबाट बादलले छोपेपछि यहाँको प्रदुषण हावा, पानी र खुला आकाशको अभावमा बाहिर निस्किन सकेको छैन । यो क्रम बुधबार सम्म जारि रहने भएकोले त्यसपछि मात्रै काठमाडौंको प्रदुषण घट्दै जाने उहाले बताउनुभयो ।

यो वर्ष कोरोनाभाइरसको सङ्क्रमणको जोखिम कायमै रहेका बेला जाडोमा जनस्वास्थ्यमा पुग्ने असर थप जटिल हुने भएकाले सावधानी अपनाउनु आवश्यक छ ।

Advertisement

काठमाडौंमा एक्यूआइले खतराको घन्टी नाघेपनि जनकपुरमा एक्यूआइ १९५, एक्यूआइ नेपालगञ्ज १८६, एक्यूआइ बिराटनगर १९७, दाङमा एक्यूआइ १५९, हेटौडाको एक्यूआइ १२७, बिराटनगरको एक्यूआइ १३१ र सिमराको एक्यूआइ १०१ देखिएको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top