×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

विराटनगरमा पनि वायु प्रदूषण, घरमै बस्न महानगरको अपिल (भिडियो)

२३ पुष, विराटनगर । वायु प्रदुषणको स्तर खतराको तह भन्दा माथि पुगेपछि देशका प्रमुख सहरहरुमा घरबाहिर ननिस्कन सरकारले अपिल गर्न थालेको छ ।

प्रदेश १ को राजधानी समेत रहेको औधोगिक नगरी विराटनगरको हावामा पनि प्रदुषण फैलिएको मात्र छैन, प्रदूषणको मात्रा खतराको तहमा छ । जुन मानव स्वास्थ्यका लागि हानिकारक छ । वायु गुणस्तर सूचकांक (एयर क्वालिटी इन्डेक्स–एक्युआई) १६० भन्दा धेरै छ । ० देखि ५० सम्म स्वास्थ्यका हिसाबले अति उत्तम गुणस्तरको हावा मानिन्छ र ५० देखि १ सयसम्मलाई सामान्य मानिन्छ । १०१ देखि १५० सम्मलाई खतराको सीमामा र १५१ देखि २०० सम्मलाई ‘रेड जोन’ मानिन्छ । विराटनगरमा १ सय ६० को आसपास एक्युआई देखाउनुले पुष्टि गर्छ कि विराटनगरमा मानव स्वास्थ्य प्रतिकुल गुणस्तरको हावा छ । यसले स्वास्थ्य समस्या निम्त्याउने भएकाले विराटनगर महानगरपालिकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन अपिल गरेको छ । औद्योगिक सहर विराटनगरमा निर्माण कार्यबाट निस्कने धूलो, सवारी चाप, चिसो बढ्नु जस्ता कारणले धुवाँ धुलो फैलिएको हो । काठमाडौंमा प्रदुषणका कारण आँखा पोल्ने समस्या देखिन थालेको छ । प्रदूषित वायुका कारणले स्वासप्रश्वाससम्बन्धि समस्या सहित अरु रोगको समेत संक्रमण हुन सक्ने स्वास्थ्यविद्हरुको भनाइ छ । जाडो समयमा बढेको वायु प्रदूषणले गर्दा धुलो धुवाँका कणहरु टाँसिएर मुख र नाकबाट छिर्ने गर्छन । यसले श्वासनलीमा एलर्जी गराउने चिकित्सक बताउँछन । कोभिड १९ पनि श्वासप्रश्वासजन्य भाइरस भएकाले कोरोना संक्रमणको जोखिम पनि उच्च हुन्छ । स्वास्थ्यविद्हरुका अनुसार, इन्फ्लुएन्जा, राइनो, एडिनो, रेस्पिरेटरि सेन्सियल (आरएसभी) लगायत भाइरस यस्तो प्रदुषणमा फैलने संभावना बढि हुन्छ । एलर्जी र निमोनियाका साथै जटिल प्रकारको स्वासप्रश्वासजन्य समस्यासमेत गराउने सम्भावना हुन्छ । विराटनगर महानगरपालिकाले प्रदूषण उच्च तहमा पुगेकाले मर्निङवाक गर्नेलाई पनि घरबाहिर ननिस्कन अनुरोध गरेको छ । महानगरपालिकाले फोहर डढाउने र विकास निर्माणको काम पनि रोक्न नगरवासीमा अनुरोध गरेको छ ।

 

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top