×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-26-2026 || Nepal Times
Apr 26, 2026
Playing
मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर || Nepal Times
Apr 26, 2026
Playing
यो साताभर वर्षाको सम्भावना || Nepal Times
Apr 26, 2026
Playing
डोजरदेखि निर्णयसम्मः बालेन सरकारको पहिलो महिनामा छिटो निर्णय, गहिरो बहस|| Nepal Times
Apr 26, 2026
Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026

‘पूर्वाधार र गुणस्तरीय इन्धन आपूर्तिमा आयल निगमको जोड’

२७ पुष २०७७

काठमाडौँ : नेपाल आयल निगम आफ्नो सेवाको ५० वर्ष पूरा गरी ५१औं वर्षमा प्रवेश गरेको छ । पेट्रोलियम पदार्थको कारोबारमा एकाधिकार प्राप्त नाफामूलक व्यावसायिक यो संस्थाले गुणस्तरीय पेट्रोलियम पदार्थको आपूर्तिमा जोड दिइएको जनाएको छ । मागलाई दृष्टिगत गरी इन्धन भण्डारण र भौतिक पूर्वाधार निर्माण पनि प्राथमिकतामा राखिएको निगमको भनाइ छ ।

‘नेपाली जनताको जीवन सहज बनाउनु निगमको प्रमुख लक्ष्य हो । पूर्वाधारमा भइरहेको तीव्र विकासले पेट्रोलियम पदार्थको माग प्रत्येक वर्ष दुई अंकका दरले बढिरहेको छ । माग र आपूर्तिबीच तालमेल कायम गर्न सञ्चयका लागि भण्डारण विस्तार तथा अन्य भौतिक पूर्वाधार निर्माण गर्दै जाने नीति लिएका छौं,’ आइतबार ५१औं वार्षिकोत्सव कार्यक्रममा निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले भने ।

Advertisement
Advertisement

निगमले गण्डकी प्रादेशिक कार्यालय पोखरा र २ नम्बर प्रादेशिक कार्यालय अमलेखगन्जमा भण्डारण गृह निर्माण गरिरहेको छ । झापा एवं धनुषामा ग्याास बोटलिङ प्लान्ट र भण्डारण निर्माण, अमलेखगन्ज–चितवन लोथर पेट्रोलियम पाइपलाइन, सिलगुढी–झापा पाइपलाइन निर्माण, झापाको चारआलीमा भण्डारण गृह निर्माण तथा नेपालगन्ज र धनगढीमा भण्डारण क्षमता अभिवृद्धि गर्न जग्गा प्राप्तिजस्ता काम सुरु गरिएको पौडेलले जानकारी दिए । सञ्चालनमा रहेको मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनमार्फत पेट्रोलसमेत आयात गर्ने प्रक्रिया थालिएको उनले बताए ।

Advertisement

प्रविधिमैत्री कार्यप्रणालीको विकासमा जोड दिइएको, कागजविहीन कार्यालय सञ्चालन, प्रत्यक्ष गुनासो व्यवस्थापन, कार्यप्रणालीमा पारदर्शिता र सूचनामा सरोकारवालाको पहुँच अभिवृद्धि गर्दै सुशासन कायम गर्ने प्रयास पनि गरिएको पौडेलले जनाए । मेकानिकल लकिङबाट डिजिटल लकिङ, ट्यांक–ट्रकहरूको नियमित अनुगमन र डिलरहरूको डिजिटल नक्सांकन गर्ने काम सुरु गरिएको उनले बताए । ,यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top