×

NEPAL TIMES UPDATES

Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026

विनियोजन विधेयकको पहिलो संशोधन प्रस्ताव पारित

२२ जेष्ठ २०७५

विराटनगर,जेठ २२
१ नम्बर प्रदेशसभा संसदले विनियोजन विधेयकको पहिलो संशोधन प्रस्ताव पारित गरेको छ ।

प्रदेशसभा संसदको सोमबार बसेको बैठकले प्रदेश सरकारको उक्त विधेयकको पहिलो संशोधन प्रस्ताव पारित गरेको हो । अध्यादेश मार्फत ल्याएको उक्त विधेयकको संशोधन प्रस्ताव आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले संसदमा पेश गरेका थिए ।

उक्त संशोधन प्रस्ताव अस्वीकृत गरियोस् भनि कुनै पनि निवेदन नपरेपछि संशोधन प्रस्ताव पारित भएको हो । अध्यादेश मार्फत ल्याइएको उक्त विधेयकमा बजेटमाथिको छलफल ६० दिनलाई घटाएर १५ दिनमा पारित हुने उल्लेख गरिएको छ ।

यसअघि संसदको शून्य समयमा बोल्दै प्रदेशसभा सांसदहरु बिमल कार्की, शौभाग्यवती राई, सर्वध्वज सावा, ज्योति सुब्बा, नवोदिता चौधरी, काजिमान कागतेलगायतले आफ्ना क्षेत्रका समस्याबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top