प्रतिभा सम्मान र प्रतिभा पुरस्कारबाट राजेन्द्र बिमल र बिमला तुम्खेवा सम्मानित

१६ माघ ७७, शनिबार

१७ माघ, काठमाडौँ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले वरिष्ठ साहित्य साधक डाक्टर राजेन्द्र बिमललाई प्रतिभा सम्मान र युवा कवि बिमला तुम्खेवालाई प्रतिभा पुरस्कारबाट सम्मानित गरेको छ ।

प्रतिष्ठानले सनिबार काठमाण्डौमा विशेष कार्यक्रम गरी स्रष्टाद्वयलाई सम्मानित गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गााप्रसाद उप्रेतीले १ लाख रुपैयाँ नगद सहित कवि तुम्खेवालाई प्रतिभा पुरस्कारबाट पुरस्कृत गरेका हुन् ।

Advertisement

वरिष्ठ साहित्यकार डाक्टर राजेन्द्र विमलका तर्फबाट सम्मान लिन उनका छोरा उपस्थित थिए । प्रतिभा सम्मानको राशी ५० हजार रुपैया रहेको छ । दुवै स्रष्टालाई नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्याए वापत सम्मानित गरिएको हो ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top