बाजुरामा भूकम्प

२१ जेठ ७५, मंगलबार

बाजुरा, जेठ २२
बाजुरामा आज बिहान ७ः१९ बजे भूकम्प गएको छ ।

बाजुरा र हुम्ला जिल्लाको सिमानाको जंगलमा केन्द्रविन्दु बनाएर ४ दशमलव ९ रिक्टरको भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतका प्रविधि अधिकृत तीर्थ दाहालले जानकारी दिए ।

आज देशभरी विश्व वातारण दिवस मनाउन थालिएका बेला भूकम्प र वर्षाका कारण वातावरण नराम्ररी बिग्रिएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top