दशौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, चार प्रदेश पदकविहीन

११ मंसिर २०८३, शुक्रबार
Share this
773shares

११ मंसिर, काठमाण्डौ । 

Advertisement

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तेस्रो दिनसम्म पदक तालिकामा बागमती प्रदेशले अग्रता कायम ।

१२ स्वर्ण, ७ रजत र ७ कांस्यसहित कुल २६ पदक जितेको बागमती स्वर्ण पदकका आधारमा शीर्ष स्थानमा ।

Advertisement

यद्यपि, कुल पदक सङ्ख्याका आधारमा नेपाल आर्मी क्लब २९ पदकसहित सबैभन्दा अगाडि। ९ स्वर्णसहित एनआरएनए दोस्रो स्थानमा रहँदा आर्मी तेस्रो र नेपाल पुलिस क्लब चौथो स्थानमा ।

कोशी र सुदूरपश्चिम प्रदेशले पनि पदक जित्दा एपीएफ क्लब, गण्डकी, कर्णाली, लुम्बिनी र मधेश प्रदेशले भने प्रतियोगिताको तेस्रो दिनसम्म पदकको खाता खोल्न सकेनन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top