×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(दुःखदायी हड्ताल)
नेकपाको प्रचण्ड–नेपाल समूहले आज आह्वान गरेको आमहड्तालको सहरी क्षेत्रमा आंशिक प्रभाव /केही क्षेत्रमा बन्दको अवज्ञा गरेको भन्दै प्रहरी र प्रदर्शनकारीबीच झडप/तोडफोडमा उत्रिएका १ सय बढी नेता तथा कार्यकर्ताहरु पक्राउ ।

Advertisement
Advertisement

२.(अशान्त बर्दिबास)
महोत्तरीको बर्दिबास सडकखण्डमा प्रहरीले बल प्रयोग गरेर खुलायो पूर्वपश्चिम राजमार्ग /प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारी बीच झडप/बर्दिबास बन्द गराउन नपाइने भन्दै राजाबादी र केपी समूहका कार्यकर्ताहरु सडक खुलाउन प्रहरीलाई दबाब ।

३.(आन्दोलनको बल)
धनुषाको शिवचोकमा प्रदर्शनकारीसँग झडप हुँदा प्रहरीद्वारा हवाई फायर /प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले गाडी चल्न नदिएपछि प्रहरीद्वारा बल प्रयोग /प्रहरीको लाठीचार्जबाट नेता रामचन्द्र झासहित ११ जना घाइते ।

४.(यही हो शान्तिपूर्ण ?)
आमहड्तालको प्रभाव विराटनगरमा पनि पर्याे /हड्ताल सफल बनाउन सडकमा उत्रिएका नेकपाका कार्यकर्ताद्वारा केही निजी गाडी र चिया पसलमा तोडफोड/तोडफोडमा उत्रिएका आधा दर्जन बढी बन्दकर्ताहरु पक्राउ ।

५.(हड्तालको प्रतिकार)
देशव्यापी आमहड्तालका कारण आम नागरिकहरुले दुःख पाएको भन्दै नागरिक समूहहरुद्वारा बन्दको विरोध/शैक्षिक संस्था, उद्योग, व्यापार, व्यवसायलाई चल्न दिन र आम नागरिकलाई गरिखान दिन माग गर्दै विराटनगरमा प्रतिकार र्याली निस्कियो ।

६.(हड्तालको ढाकछोप)
फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहालको दाबी/सरकारले बलमिच्याई गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको उल्लेख ।

७.(आमहड्तालको बचाउ)
प्रधानमन्त्रीले संविधानलाई कुल्चिएकाले जनतालाई सचेत गराउन बन्द गर्नु परेको माधव नेपालको भनाई/ओलीको स्वेच्छाचारिता र निरंकुशताबाट मुलुकलाई बचाउनुपर्ने अवस्था आएकोले आमहड्ताल गरिएको नेतृ शशी श्रेष्ठको तर्क ।

८.(कति झुट कति सत्य ?)
संसद विघटन र संवैधानिक नियुक्तिलाई लिएर गरिएको बन्द शान्तिपूर्वक सम्पन्न भएको आन्दोलन समितिका संयोजक नारायणकाजी श्रेष्ठको भनाई / शान्तिपूर्ण कार्यक्रम गर्दा पनि सरकारले बल लगाएको आरोप ।

९.(शक्तिको होडबाजी)
शुक्रबार माघ २३ गते नेकपा ओली पक्षले नारायणहिटी दरबार अगाडि जनसभा गर्ने /जनसभाको तयारी स्वरुप नेकपा ओली पक्षका युवाहरुद्वारा काठमाडौँमा मार्चपास /जनसभामा ३ लाख जनता उतार्ने तयारी ।

१०.(ताजा टिप्पणी)
प्रचण्डले जनताको दुःख हेर्न गाडीको सयर गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको टिप्पणी /आन्दोलनको क्रममा गरिबको तरकारी फ्याँकिएको, सिडिओ र प्रहरीलाई हप्कीदप्की गरेको तथा कम्युनिस्टको बर्को ओढेर कम्युनिस्ट आन्दोलनको बदनाम गरिएको आरोप ।

११.(प्रसारण लाइन सुरु )
कालीगण्डकी करिडोर प्रसारण लाइनको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन/अब वर्षायाममा विद्युत निर्यात र हिउँद याममा पनि चाहिने विद्युत आफै उत्पादन गर्नुपर्ने उल्लेख/आनीबानी बिग्रिएकाले अनावश्यक कृषि उपजहरुको आयात भइरहेको उल्लेख ।

१२.(आजको संक्रमण)
नेपालमा आज थप १ सय ७१ जना कोरोना भाइरसका संक्रमित थपिए /आजै २२७ जना संक्रमणमुक्त भई डिस्चार्ज /देशभर २ हजार २ सय ७७ सक्रिय संक्रमित रहँदा हालसम्म २ हजार ३३ जनाको मृत्यु ।

१३.(बीमाका कुरा)
आगामी दिनमा बीमा पहुँच बढाउनुपर्ने अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीको भनाई / कोरोना बीमाको दाबी गर्नेहरुलाई भुक्तानी गर्नु तथा फन्डको व्यवस्थापन गर्ने चुनौती रहेको उल्लेख ।

१४.(अब फाइभ जी)
नेपाल टेलिकमले फाइभ जी सेवामा लैजानको निम्ति तयारी गर्नुपर्ने सञ्चारमन्त्री पार्वत गुरुङको भनाई /टेलिकमलाई पूर्वाधार कम्पनीको रुपमा व्यवस्थापन गर्ने पहलकदमी मन्त्रालयले लिने उल्लेख ।

र,

Advertisement

१५.(विश्वमा यस्तो भयो)
भारतमा हालसम्म ४५ लाख बढीले लगाए कोरोना खोप/म्यानमारमा भएको ‘कू’ विफल पार्न विश्व समुदायलाई राष्ट्रसंघको आह्वान /म्यानमारमा सैन्य सरकारले फेसबुकमा पनि लगायो प्रतिबन्ध /अफगानिस्तानमा सरकारी कारबाहीमा १५ तालिबान मारिए।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top