आमहडताल जरुरी रहेको प्रचण्डको दाबी

२२ माघ ७७, शुक्रबार

२३ माघ, काठमाडौँ ।
वर्तमान राजनीतिक परिस्थितिमा आमहडताल जरुरी रहेको नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दाबी गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध भइरहेको आन्दोलनबारे जानकारी दिन शुक्रबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले बिहीबारको आमहडताल सफल भएको पनि बताए ।

उनले अहिलेको प्रतिगमनविरुद्ध आगामी दिनमा पनि जनताको सहभागितामा आमहडताल गरिने बताए । मुलुकमा चलिरहेको आन्दोलन लोकतन्त्रको रक्षाका लागि भएको पनि दाहालले बताए ।

Advertisement

हामी लोकतन्त्र र संविधानको पक्षमा संघर्षको मैदानमा पुनः एक पटक छौं, दाहालले उनले, लोकतन्त्रको रक्षाका जस्तो पनि मूल्य चुकाउन तयार छौं । आत्मसमीक्षा भने गर्ने छौं ।

अध्यक्ष दाहालले नेकपाको विवादसम्बन्धमा श्वेतपत्र निकाल्ने तयारी भइरहेको बताए । कार्यक्रममा उनले आफू एमसीसीको पक्षमा नरहेको पनि प्रस्ट्याए । एमसीसीबारे पार्टीले अन्तिम निर्णय गरिनसकेको उनको भनाइ छ ।

Advertisement

उनले भने, संवैधानिक परिषद्‍मा भएको ज्यादतीपूर्ण नियुक्तिको विषयमा आन्दोलन हो यो । यो बेलामा १० थरीका नारा लगाउनुभन्दा जे कार्यक्रम हो, त्यससम्बन्धी नारा लगाउन भनिएको हो ।

एउटा विषयमा प्रतिवाद गर्न बोलाइएको छ, अर्को १० थरी नारा लगाउँदा उपलब्धि हुँदैन । संघर्ष समितिले लगाएको एउटा नारा छ तर अर्को नारा लगाइयो ।’

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top