×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

संसद् विघटन मुद्दामा ३० गतेभित्र सबैको बहस सक्नुपर्छः प्रधानन्यायाधीश

२५ माघ, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधि सभा विघटन मुद्दामा ३० गतेभित्र सबैको बहस सक्नु पर्ने बताएका छन्।

संवैधानिक इजलासमा सुनुवाइ भइरहेको उक्त मुद्दामा आइतबार सरकारी वकिलको बहस सकिएको छ। अब प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा र सर्वोच्चले गठन गरेको एमिकस क्युरीका वकिलहरूको बहस र रिट निवेदकका वकिलहरूको जवाफी बहस बाँकी छ।

Advertisement
Advertisement

आज सरकारी वकिलको बहस सकिएपछि सुनुवाइमा प्रधानमन्त्री ओलीका निजी वकिल रमेश बडाल बहसका लागि उभिएका थिए। प्रधानन्यायाधीश राणाले सुरूमा उनलाई २० मिनेट समय दिएका थिए। तोकिएको समयमा बडालको बहस नसकिएपछि १० मिनेट समय थपिएको थियो।

Advertisement

संवैधानिक इजलासमा पुस २१ गते निरन्तर सुनुवाइ भइरहेको छ। सुरूमा वकिलहरूलाई समय नतोकिए पनि पछिल्लो समय वकिलहरूलाई बहसको समय तोकिन थालेको थियो।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top