रामकुमारी झाँक्रीलाई आजै रिहा गर्ने प्रहरीकाे तयारी

२९ माघ, काठमाडौँ ।

प्रहरीले नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गर्ने तयारी गरेको छ । राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर बिहीबार दिउँसो पक्राउ परेकी झाँक्रीलाई प्रहरीले आजै रिहा गर्ने तयारी गरेको हाे ।

प्रहरीले झाँक्रीसँग राष्ट्रपतिलाई लक्षित गरी गोरखामा दिएको अभिव्यक्तिबारे जानकारी लिइसकेकाे छ । झाँकीलाई जहाँबाट गिरफ्तार गरिएको हो त्यहीं पुर्‍याइदिन उनका समर्थकले प्रहरीसमक्ष अडान राखेका छन् । यस विषयमा महानगरीय अपराध महाशाखा मिनभवनमा दुवै पक्षबीच छलफल भइरहेको जनाइएकाे छ ।

Advertisement

उनलाई पक्राउ गरिएकाे विरोधमा विभिन्न क्षेत्रबाट चर्को विरोध र सरकारको आलोचना भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top