दाहाल–नेपाल समूहले प्रदेशमा भाँजो हालेपनि प्रदेश कब्जा गर्न दिइन्नःमुख्यमन्त्री राई

७ फागुन ७७, शनिबार

८ फागुन, विराटनगर ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपामा दाहाल–नेपाल पक्षले प्रदेशमा भाँजो हाल्न लागेको आरोप लगाएका छन् ।

नेकपा केपी शर्मा ओली समूहको विराटनगरमा आयोजित सभामा मुख्यमन्त्री तथा नेता राईले प्रदेश कब्जा गर्न नदिने बताएका छन् । राईले प्रदेशमा गरिएको आक्रमण सहज ढंगले परस्त गरिने बताउँदै सबै राजनीतिक दलहरूले कुनै न कुनै तरिकाले आगामी निर्वाचनको तयारीमा लागेको बताए ।

प्रचण्ड–नेपाल समूहले आजभोलि नै दल दर्ता गरेर निर्वाचनमा जुट्ने तयारी गरिरहेको आफूले थाहा पाएको पनि उनले बताए । राजनीतिक स्थायित्व र शान्तिको लागि मतदान गर्न उनले अपिल गरे ।

Advertisement

दाहाल–नेपाल समूहले मुलुकलाई स्थितरता सिर्जना गर्ने प्रयास गरेको उनको आरोप छ । प्रचण्ड–नेपाल समूहले प्रधानमत्री, राष्ट्रपति, मुख्यमन्त्री हटाएर अस्थिरता निम्त्याउन खोजेको उनको भनाइ छ ।

उनले प्रधानमन्त्रीको ताजा जनादेशमा जाने निर्णय सही र लोकतान्त्रिक भएको तर्क राखे । उनले ओली कित्ता राष्ट्रवादी, विकास, समृद्धि, शान्ति र स्थायित्वको कित्ता भएको पनि बताए ।

Advertisement

Advertisement

भर्खरको समाचार

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

सम्बन्धित समाचार

Scroll to Top