घरको छतबाट खसेर मृत्यु

२७ जेठ ७५, सोमबार

विराटनगर, जेठ २८
मोरङको विराटनगर १३ मा घरको छतबाट लडेर गम्भीर घाइते भएकी भारत जडीया निवासी १६ वर्षीया कमला यादवको उपचारका क्रममा मृत्यु भएको छ।

शुक्रबार साँझ एउटै घरमा डेरा गरी बसेका सिरहा कर्जन्हा–२ का १७ वर्षीय मुकेश पासवानसंग गफ गर्दै गर्दा आमा बिन्दादेवीलाई देखेर भाग्न खोज्दा छतबाट खसेर गम्भीर घाइते भएकी कमलाको उपचारका क्रममा कोशी अंचल अस्पताल विराटनगरमा शनिबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीले मुकेश पासवानलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top