प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

२५ फागुन ७७, मंगलबार
Share this
763shares

२५ फागुन, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन्।

Advertisement

आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको हो।

सर्वोच्चको फैसलाले नेकपा एकता बदर गरेपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

Advertisement

बैठकको एजेण्डाबारे जानकारी नरहेको मन्त्रीहरुको भनाइ छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top