×

NEPAL TIMES UPDATES

Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026

जुम्लाको २ सय क्वीन्टल मार्सी चामल किन्दै खाद्य कम्पनी

२८ फाल्गुन २०७७

काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लाको २ सय क्वीन्टल मार्सी चामल खरीद गर्ने भएको छ । यसअघि दुई चरणमा मार्सी चामल खरीद गरेर विक्री गरिसकेको कम्पीले यसपटक पुनः उक्त परिमाणको मार्सी चामल खरीद गर्ने तयारी थालेको हो । स्थानीयस्तरमा उत्पादित खाद्यान्न खरीद गरी त्यसको ब्राण्डिङ तथा प्रवद्र्धनमा कम्पनी लागेको छ ।

कम्पनीले २ सय क्वीन्टल मार्सी खरीदका लागि फागुन ३ गते सूचना निकालेर ठेक्का आह्वान गरेको छ । ठेक्का परेपछि कर्णाली प्रदेशको सुर्खेतबाट चामल खरीद गरी काठमाडौंमा ल्याएर ‘नेपाल फुड ब्राण्ड’मा प्रतिकिलो २२५ रुपैयाँका दरले विक्री गरिने कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।

Advertisement
Advertisement

यसअघि कम्पनीले पहिलो लटमा २७ सय किलो मार्सी खरीद गरी विक्री गरिसकेको छ भने दोस्रो लटमा २६ सय ३० किलो मार्सी खरीद गरिएकोमा हालसम्म ३०१ किलो विक्री भइसकेको छ । दोस्रो लटको चामल विक्री यही फागुन १५ गतेदेखि शुरू भएको हो ।

Advertisement

कम्पनीले गत माघदेखि पहिलोपटक विक्री शुरू गरेको मार्सी चामलको हाल बजारमा उत्साहजनक र आशलाग्दो व्यापार भइरहेको कम्पनीले बताएको छ । बजारमा राम्रो व्यापार गर्न सफल हुँदै गएकाले भोलिका दिनमा उपत्यका बाहिर पनि यसको विक्री शुरू गर्ने योजना कम्पनीको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले लेखेका छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top