×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

प्रदेश स्तरीय लेखन प्रतियोगितामा तेह्रथुमकी निरौला प्रथम

२८ फाल्गुन २०७७

२८ फागुन, विराटनगर ।

प्रदेश १ स्तरिय लेखन प्रतियोगितामा ते¥हथुमकी सीता निरौला प्रथम भएकी छिन् । सामाजिक विकास मन्त्रालय र राष्ट्रिय युवा परिषद्को आयोजनामा आज विराटनगर सम्पन्न प्रतियोगितामा १२ जना प्रतिष्पर्धीलाई पछि पार्दै निरौला प्रथम हुन सफल भएकी थिईन् ।

Advertisement
Advertisement

उदयपुर र भोजपुर बाहेकका १२ जिल्लाबाट छनौट भएका १३ विद्यार्थीवीच ‘समृद्ध राष्ट्र निर्माणका लागि यूवाको विचारहरु’ विषयक प्रदेश स्तरिय लेखन प्रतियोगितामा संखुवासभाकी सविना धिताल द्धितिय, झापाकी अम्विका भट्टराई तृतिय, मोरङका गौरव खतिवडा र सोलुखुम्वुका उत्सव ढुङेल सान्तवना भएका छन् ।

प्रतियोगिताका विजेताहरुलाई सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले पुरस्कार वितरण गर्नुभएको थियो । लेखन प्रतियोगितामा प्रथम, द्धितिय,तृतिय र सान्तवना हुनेलाई क्रमशः १५ हजार, १० हजार, ६ हजार र ३–३ हजार र प्रमाणपत्र वितरण गरिएको सामाजिक विकास मन्त्रालय यूवा तथा खेलकुद शाखाका अधिकृत कोमलबहादुर खड्काले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने राष्ट्रिय स्तरिय प्रतियोगिताका लागि छनौट भएका छन् ।

Advertisement
Advertisement

पुरस्कार वितरण कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव कार्की, उपसचिव कृष्णप्रसाद पोखरेल, यूवा परिषद् मोरङका अध्यक्ष सन्तोष घिमिरे लगायतले बोलेका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top