चन्द समूह र कर्णजीत बुढाथोकी नेतृत्वको माओवादी केन्द्रबीच तीन बुँदे सहमति

२९ फागुन ७७, शनिबार
Share this
738shares

२९ फागुन, काठमाडौं ।

Advertisement

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेकपा (माओवादी केन्द्र) कर्णजीत बुढाथोकी ‘सुशील’बीच तीन बुँदे सहमति भएको छ । शनिबार पार्टी एकताको लक्ष्य राखी संघर्षमा सहकार्य गर्नेलगायत ३ बुँदे सहमति भएको हो ।

Advertisement

दुई दलबीच पूँजीवदी सत्ताका विरुद्ध वैज्ञानिक समाजवादी व्यवस्था निमानार्थ संयुक्त सहकार्य गर्ने, क्रान्तिकारीहरुबीच पार्टी एकताको लक्ष्य राखी संघर्षमा सहकार्य गर्ने, यो प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीलाई पनि सहभागी बनाउने तीन बुँदे सहमति भएको संयुक्त विज्ञप्तिमार्फत् जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top