दुर्लभ गरुड चरा समात्ने पक्राउ

२९ जेठ ७५, बुधबार

विराटनगर,जेठ ३०

मोरङ प्रहरीले मंगलबार दुर्लभ गरुड चरा समाउँदै हिड्ने एक जनालाई पक्राउ गरी जिल्ला वन कार्यालयमा बुझाएको छ।

सुनसरी हरिनगरा वडा नम्बर ७ बस्ने सकिर खानलाई विराटनगर–१९ सरदार टोलबाट गरुड समाउदै गरेको अवस्थामा गरुड चरासहित नियन्त्रणमा लिई जिल्ला वन कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top