×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

अवैध काठसहित पाँच पक्राउ

३० जेष्ठ २०७५

विराटनगर ,जेठ ३०

मोरङको केराबारीबाट प्रहरीले अवैध काठसहित पाँच जनालाई पक्राउ गरेको छ।

Advertisement
Advertisement

१४ क्युवि फिट सखूवा र साज जातको काठसहित केराबारी–७ बस्ने बिमल लिम्बु, शुक्रबहादुर लिम्बु, खगेन्द्र राई, सन्तोष राई र सुशिल लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो।

Advertisement
Advertisement

उनीहरुलाई केराबारी गाउँपालिका–७ जनता सामुदायिक वनबाट चिरान काठ चोरी पैठारी गर्दै गरेको अवस्थामा मंगलबार राती पक्राउ गरिएको इलाका प्रहरी कार्यालय केराबारीले जनाएको छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top