×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

इजरायलमा दुई वर्षको अवधिमा भएको चौथो चुनावमा आफ्नो ‘ठूलो जित’ हुने नेतान्याहुको दाबी

११ चैत्र २०७७

११ चैत, एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलमा भएको चुनावमा ‘ठूलो जित’ को दाबी गरेका छन् ।

यो दुई वर्षको अवधिमा भएको चौथो चुनाव हो । यद्यपि एक्जिट पोलका अनुसार यस पटक पनि नेतान्याहु बहुमत ल्याउन विफल हुने देखिएको छ ।

इजरायलको एक सय २० सिट रहेको संसदमा नेतान्याहुको लिकुड पार्टीले ५३ या ५४ सिट जित्ने अनुमान गरिएको छ भने नेतान्याहुको विरोध गरिरहेका पार्टीले ५९ सिट जित्न सक्ने बताइएको छ ।

यसको अर्थ नेतान्याहुका पूर्वसमर्थक र राष्ट्रवादी यामिना पार्टीका नेता नफ्ताली बेनेट ‘निर्णायक’ हुन सक्छन् ।

यस पार्टीले सातदेखि आठ सिट जित्न सक्ने अनुमान गरिएको छ । यद्यपि उसले कुन पक्षलाई समर्थन गर्छ भन्ने घोषणा गरिसकेको छैन ।

इजरायली सञ्चारमाध्यममा एक्जिट पोल नतिजा जारी गरिएपछि बेनेटले एक बयानमा भन्नुभएको छ, ‘म त्यही गर्छु जुन इजरायलका लागि राम्रो हुनेछ ।’

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top