२४ चैत, काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहले वाग्मती प्रदेशमा छुट्टै कमिटी बनाएको छ ।
आइतबार अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १७५ सदस्यीय समिति गठन गरेको हो । समितिको सहसंयोजकमा केदार न्यौपाने र पशुपति चौलागाईं रहेका छन् ।
यसअघि माधव नेपाल समूहले गण्डकी प्रदेशमा छुट्टै कमिटी बनाइसकेको छ ।
बाढी पीडितलाई यशोदा ग्रुपको ३ करोड ५१ लाख नगद र ३० लाख बराबरको करेन्ट चाउचाउ सहयोग
प्रधानमन्त्री बालेन शाहसँग उद्योगीहरूको विशेष संवाद
भरतपुरमा गुडिरहेको कारमा आगो लागेपछि।।