×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

सार्वजनिक विदा नदिएको भन्दै प्रधानमन्त्रीको पुत्ला दहन

विराटनगर,असार २
ईदको अवसरमा सार्वजनिक विदा नदिएको भन्दै विराटनगरमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ । विराटनगरको भन्सार क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको हो ।

राष्ट्रबादी युवा समूहको अगुवाईमा विरोध ¥याली सहित निकालिएको प्रर्दशनकारीको जुलुसले विराटनगर भन्सारक्षेत्रको दुई नम्बर गेट छेउमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । मुस्लिम समूदायको सबभन्दा ठूलो चाडमा विदा कटौती गरिएको र सो बिषयमा आफूहरुले सांकेतिक आन्दोलन गर्दै आएपनि सरकारले नसुनेका कारण विरोधस्वरुप प्रधानमन्त्रीको पुत्ला दहन गरिएको राष्ट्रबादी युवा समुहका अध्यक्ष मुस्लिम मियांले जानकारी दिए ।

Advertisement

विराटनगरको वडानम्बर १७ रानीचोकतर्फबाट निस्किएको समुहले प्रधानमन्त्री र सरकार बिरोधी नाराबाजी गर्दै पुत्ला दहन गरेको थियो । प्रर्दशनकारीले पुत्ला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रर्दशनकारी र प्रहरीबीच घम्साघम्सी समेत परेको थियो । भन्सारक्षेत्रको दुई नम्बर गेट छेउमा पुत्ला दहन गरेपछि प्रर्दशनकारी फेरी रानी चोकतर्फ नै गएका थिए ।

यसैबीच मुस्लिम समुदायको महानचाड इदको अवसरमा युथ युनिटी अफ नेपालले विराटनगरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । सो संस्थाले विराटनगरको रानीचोकमा कार्यक्रमको आयोजनागर्दै शुभकामना आदानप्रदान गरेको छ ।

Advertisement

सो अवसरमा स्थानिय मस्जिदबाट नमाज पढेर निस्किएका ब्रतालुलाई चिसो पेय पदार्थ वितरण गरिएको थियो । इद आपसी भातृत्व बढाउने पर्व रहेकाले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष जफर इकबालले जानकारी दिए।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top