सुनको भाउ आज फेरी ९ सयले बढ्यो

२७ चैत, काठमाडौँ । सुनको भाउ पुनः लगातार बढ्न थालेको छ ।

हिजो तोलाको एक हजार रुपैयाँले बढेको सुनको भाउ आज फेरि ९ सय रुपैयाँले बढेको हो ।

आज सुनको भाउ तोलामा ८९ हजार ९ सय रुपैयाँमा पुगेको छ । यस्तै, चाँदीको भाउ पनि बढेर तोलामा १२ सय ८० रुपैयाँ पुगेको छ । चाँदी हिजो तोलामा १२ सय ६० रुपैयाँ थियोे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top