म्यानमारमा थप ८० भन्दा बढी प्रदर्शनकारीको मृत्यु

२९ चैत, एजेन्सी । म्यानमारको यंगुन शहरमा थप ८० जनाभन्दा धेरै प्रदर्शनकारीको ज्यान गएको छ ।

यंगुनकोे उत्तर पश्चिम क्षेत्रमा रहेको बागो शहरमा भेला भएका प्रदर्शनकारीमाथि सेनाले गोली चलाएको खबरमा उल्लेख छ ।

त्यहाँ अझै धेरै प्रदर्शनकारीहरुको ज्यान गएको हुन सक्ने म्यानमारका स्थानीय संचारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

सेनाले शवहरु आफै लगेकाले मृतकको यकिन तथ्यांक अझै पत्ता लाग्न सकेको छैन ।

म्यानमारमा गएको फेब्रअरी १ मा सेनाले सैनिक शासन लागू गर्दै संकटकाल लगाएपछि प्रदर्शन हुँदै आएको छ ।

दिनहुँ चर्किएको प्रदर्शनमा अहिलेसम्म ६ सय १८ जनाको ज्यान गइसकेको छ ।

म्यानमारमा आन्दोलन नरोकिएपछि आफ्नो देश छोडेर अरु देशमा जानेहरुको पनि संख्या बढ्दै गएको छ

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top