३१ चैत, काठमाडौँ । सुनचाँदीको भाउ आज सामान्य घटेको छ ।
सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ भने चाँदीको तोलामा १५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ८९ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीको भाउ आज तोलामा १२ सय ६० रुपैयाँ छ ।
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
साना तथा मध्यम व्यवसायका लागि वल्र्डलिंकले ल्यायो बीज२४ म्यानेज्ड वाईफाइ सेवा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, टिम्स एसिया कपमा छनोट