NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ओलीले भने, सुशीलाहरु बुख्याचा, सिंहदरबारमा बस्नै मिल्दैन,लोगोमा धरहरा आइतवार मंसिर १४ , २०८२
चीनलाई रोक्ने ताइवानको ‘हवाई किल्ला’ आइतवार मंसिर १४ , २०८२
भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ? आइतवार मंसिर १४ , २०८२
अबको प्रधानमन्त्री को ?‘जनजाति कि त मधेसी’ आइतवार मंसिर १४ , २०८२
अवकाशपछि उच्च प्रहरीहरू किन बोक्छन् दलका झोला ? आइतवार मंसिर १४ , २०८२
Next
Prev

समाचार

विपद् जोखिम न्यूनीकरणको रणनीतिक योजना स्वीकृत

सोमवार असार ४ , २०७५
A A
विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सरकार गम्भीर ः गृहमन्त्री थापा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ, असार  ४

सरकारले विपद् जोखिम न्यूनीकरणको रणनीतिक योजना आज स्वीकृत गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालय, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपाल (एनसेट) ले आजदेखि शुरु गरेको ‘नेपालमा पुनः निर्माण र भूकम्पीय जोखिम व्यवस्थापनको अनुभव एवम् तयारी’ विषयको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनका क्रममा सो जानकारी दिँदै भने, “वर्षेनी प्रकोपबाट ९०० मानिस मर्छन्, सडक दुर्घटनाबाट औसत दुई हजार मर्छन्, यो सबै मानवीय कमजोरीले भएको हो, यो विनाशमा प्रकृतिको कुनै दोष छैन, यसका लागि सरकारले ठोस कदम चाल्न लागेको छ, यसका लागि कानून संशोधन जरुरी छ ।”

LS Auto

विकसित देशले गरेको कार्बन उत्सर्जनले जलवायु परिवर्तन गराएको, विकासले विनाश निम्त्याएको तथा जैविक र रासायनिक हतियारका कारण वार्षिक हजारौँको मृत्यु एवम् करोडौँ प्रभावित हुने गरेको तर्फ सम्मेलनको ध्यान जानुपर्ने उनले बताए ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले एक वर्षमा ‘गोरखा भूकम्प’ले भत्किएका करीब आठ लाख घर पुनः निर्माण गरिसक्ने प्रतिबद्धता जनाउँदै निजी आवास, सांस्कृतिक सम्पदा, विद्यालय र स्वास्थ्य संस्था पुनःनिर्माणलाई प्राधिकरणले प्राथमिकता दिएको जानकारी दिए ।

नाष्टका उपकुलपति प्रा डा जीवराज पोखरेलले प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरणका लागि प्रविधिको पनि उपयोग गरिनुपर्ने विचार राखे । गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले प्रकोप व्यवस्थापनका लागि राष्ट्रिय भवन संहिताको कार्यान्वयनलाई शहरी क्षेत्रका नगरपालिकाबाट शुरु गरी सबै नगरपालिकामा पु¥याइने प्रतिबद्धता जनाए ।

पूर्वशिक्षामन्त्री गंगालाल तुलाधरले प्रकोप जोखिम न्यूनीकरण ऐन बनिसकेकाले कार्यान्वयनमा सबैको ध्यान जानुपर्ने बताए । एनसेटका महासचिव आमोदमणि दीक्षितले सम्मेलनमा १२ देशका २०० भन्दा बढी व्यक्तिको सहभागिता रहेको जानकारी दिए ।

आजै भएको पहिलो चरणको छलफलमा प्रदेश नं ३ का मुख्य सचिव रेश्मीराज पाण्डे, न्यूजिल्याण्डका वरिष्ठ प्राविधिक निर्देशक डा रिचार्ड शार्प, जियो हाजार्ड्स् इन्टरनेशनल अमेरिकाका सभापति डा ब्रेन इ टकर, अमेरिकी भौगर्भिक सर्वेका डा सुसन हगलगायतले भूकम्प आदि प्राकृतिक प्रकोपले पार्ने प्रभावका बारेमा विचार व्यक्त गरे।

रासस

लोकप्रीय

ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले भने, सुशीलाहरु बुख्याचा, सिंहदरबारमा बस्नै मिल्दैन,लोगोमा धरहरा

आइतवार मंसिर १४ , २०८२
ताइवान निल्ने अन्तिम दाउमा चीन

चीनलाई रोक्ने ताइवानको ‘हवाई किल्ला’

आइतवार मंसिर १४ , २०८२
भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

आइतवार मंसिर १४ , २०८२

विचार

ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले भने, सुशीलाहरु बुख्याचा, सिंहदरबारमा बस्नै मिल्दैन,लोगोमा धरहरा

आइतवार मंसिर १४ , २०८२
ताइवान निल्ने अन्तिम दाउमा चीन

चीनलाई रोक्ने ताइवानको ‘हवाई किल्ला’

आइतवार मंसिर १४ , २०८२
भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

आइतवार मंसिर १४ , २०८२

थप समाचार

ओलीले योगेश भट्टराईसँग लिए बदला
ताजा समाचार

ओलीले भने, सुशीलाहरु बुख्याचा, सिंहदरबारमा बस्नै मिल्दैन,लोगोमा धरहरा

आइतवार मंसिर १४ , २०८२
ताइवान निल्ने अन्तिम दाउमा चीन
अन्तर्राष्ट्रिय

चीनलाई रोक्ने ताइवानको ‘हवाई किल्ला’

आइतवार मंसिर १४ , २०८२
भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?
ताजा समाचार

भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

आइतवार मंसिर १४ , २०८२
अबको प्रधानमन्त्री को ?‘जनजाति कि त मधेसी’
ताजा समाचार

अबको प्रधानमन्त्री को ?‘जनजाति कि त मधेसी’

आइतवार मंसिर १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

00:16:58

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

00:16:44

पहिलो पटक मंगल ग्रहमा चट्याङको प्रमाण रेकर्ड, अल्बानिजको विहे|| Nepal Times

00:17:30

World News: सुन खानीमा ड्रोन आ*क्र*मण,इजरेलले गर्याे लेबनानमा ह*म*ला,आग*ला*नीमा १२८को मृ*त्यु

00:20:13

World News: टाइम म्यागेजिनमा ज*लेको सिंहदरबार,हङकङमा भीषण आग*ला*गी र रेल दु*र्घ*टना || Nepal Times

00:18:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२
बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२

हालका पोस्टहरू

ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले भने, सुशीलाहरु बुख्याचा, सिंहदरबारमा बस्नै मिल्दैन,लोगोमा धरहरा

आइतवार मंसिर १४ , २०८२
ताइवान निल्ने अन्तिम दाउमा चीन

चीनलाई रोक्ने ताइवानको ‘हवाई किल्ला’

आइतवार मंसिर १४ , २०८२
भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

आइतवार मंसिर १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.