×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

८ असार २०७५

सुनसरी, असार ८

सुनसरीको देवागञ्ज गाउँपालिकामा बिहिबार मोटरसाइकलको ठक्करबाट ११ वर्षका बालकको ज्यान गएको छ।

Advertisement
Advertisement

को ९ प २२९३ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा देवागञ्ज–३ बस्ने तेज नारायण मेहताको छोरा प्रशान्त कुमार मेहताको निधन भएको हो ।

बालक सवार साइकललाई देवानगन्ज गाउँपालिका–३ स्थित भित्री सडक खण्डमा मोटरसाइकलले ठक्कर दिंदा उनी गम्भीर घाइते भएका थिए।

Advertisement
Advertisement

घाइते बालकको उपचारका क्रममा न्युरो अस्पताल बिराटनगरमा विहान ०७४५ बजे मृत्यु भएको छ भने दुर्घटनामा मोटरसाइकलका चालक देवानगञ्ज–३ बस्ने प्रदिप मेहता, पछाडी सवार छोरा बर्ष ६ को आयुष र छोरी बर्ष ९ की नेहा मेहता सामान्य घाइते भएकाले तीनै जनालाई स्थानीय क्लिनिक र्पुयाई उपचार गराइएको छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top